ABN AMRO लाई ५० प्रतिशतभन्दा धेरै सेयर दिन नमिल्ने कानूनका कारण नेपाल आउन रोकियो। तर मैले SCBN र SBIN लाई भने अनुमति दिए। यी दुबै बैंक रणनीतिक थिए हाम्रा लागि।
नियामक भनेको जड हुने होइन समय सान्दर्भिक निर्णय पनि लिनुपर्छ- विजयनाथ भट्टराई, पूर्वगभर्नर NRB