Follow your passion before following me.

Joined November 2015
2,642 Photos and videos
Pinned Tweet
4 Oct 2025
सबै भन्दा ठूलो कुरा मिडिया र कलाकार हरुको ब्यवस्थापन गर्न सके देशमा सधै रामराज्य हुनेछ!
5
7
30
7,572
घण्टे प्रसाइले जसरी नै एमाले,कांग्रेस,माओवादीका का सांसद हरुले ५००० मासिक शुल्क तिर्न सक्नेले १५० रुप्पे कर तिर्न सक्दैन? हेप्ने डिश भनेर संसदमा बोलेको भए यतिबेला बार-बराका साखा सन्तान (खराने ग्याङ) हरुले बचेखुखेको सिंहदरबार पनि जलाइ सक्थे होलान!
1
31
रन्जु दर्शना पहिले अहिले !
1
2
9
426
Bhim Oli retweeted
हो बोरो हो ! कानुन सबैले मान्नु पर्छ, देश बनाउनु पर्छ, यसरीनै बन्ने हो ! ढुक्क हुनुस के ! 😂😂👏
3
9
24
3,066
Bhim Oli retweeted
मन्त्री भन्दा पनि मलाई त त्यो छेउको केटोले के भन्यो त्यो पो जान्न मन लाग्यो। अब मैले खुट्टा भाच्छु भनेर कसैलाई भने भनी पुलिस त आउन्न होला नी है। @NepalPoliceHQ कै अगाडि टोले गुन्डा पारा चल्छ भनी हामी त खुसी हुने हो। गुन्डागर्दी फिर्ता आयो
1
11
28
3,370
Bhim Oli retweeted
अर्काको रिपोर्ट चोरेर कन्टेन्ट बनाउनेलाई पत्रकार मान्ने समाजबाट केहि आश गरिन्न है। उ आफ्नो प्रोफेशनमा राम्रो होला तर त्यो चोर नै हो। चोरलाई सम्मान गरिन्न ल। कन्टेन्ट बनाउनेलाई पत्रकार पनि मानिन्न है।
1
9
35
2,740
दांत मा है दाँतमा 🤣
हेर भाइ पेट दुखेको छ भने आफ्नो बारीमा हग, मेरो टाइमलाइनमा नआइजो मैले नैतिक शिक्षा दिन्न र लिन्न पनि। गनगन गर्नै मन छ भने आफ्नो पिताजीलाई एस्को कुरा मन परेन भन्दै गुनासो गरेस अनि के गर्ने सोधेस। नारद मुनी बन्न छोड सुत
63
नया नेपाल मा सिंह दरबार जलाएर सहकारी कैदी भागेको देखेर यस्तो गर्ने हिम्मत आएको हुन सक्छ!
गोदावरीमा सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवार पाली रहेको एक परिवारले साझ बिहान समान ल्याउन प्रयोग गरिरहेको यो अटो यसरी गुल्ट्याइयो । यस्तो गर्ने हिम्मत कसरी आउँछ ?😲😲
63
एक सर्को देश बनाउने रहरै अर्को भनेर खरानी ग्याङ लाई हेप्ने ?
1
6
204
राजु पाण्डे गरेछन बनपाले हरुले !
गरिबको चमेली बोल्दिने कोई छैन: कैलालीको गोदावरी जंगल क्षेत्रमा गाडीमा खानेकुरा बेच्दै आएको भन्दै हटाउने क्रममा डिभिजन वन कार्यालय, धनगढीका Staff हरूले टेम्पो नै जंगलमा फाल्दिएका छन् भने धेरै जनाले यसको वि'रोध गरेका छन्। #News
1
37
काठमाडौमा लछारपछार गर्दा ठेला खोसेर हिट भएकाहरु कोइ साङ्सद त कोइ प्रधानमन्त्री भएसी लिट्टेका ड्रेस लाएका वनपालेले कैलालीमा पनि त्यै कपि गरेर हौसिदै अटो भिरबाट खसाल्देका हुन। राजधानीमा त्यस्तै हुदा ताली पडकाउने गान्डुहरु चाहिँ कम्तीमा आँसु नझारो बरु स्थानीयमा टिकट देउ लिट्टेलाइ
4
24
76
3,064
काला कांग्रेस नक्कली माओवादी राता एमाले हरु बाट स्खलन भएर एकीकृत भएका घण्टे हरुले चन्दा आतंक मच्चाउन लागेछन ! 🙈
2
12
598
Bhim Oli retweeted
आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा नआउनु भनेर आदेश दिनलाई हजुरले किन्नु भा हो यो प्लेटफर्म कि हजुरका नातेदारले किनेको हो? विवेकशीलको अस्तित्व मेट्नेले विवेक गुमाउन कुनै प्रहर छोडेनन्। कृपया सिकाउन नआउनु है। सिट डाउन
आफ्नो नाम, अनुहार र पहिचान लुकाएर सामाजिक सञ्जालमा अरूमाथि टिप्पणी, आरोप र आक्रमण गर्न सजिलो हुन्छ। असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ। तर कम्तीमा पहिचानसहित आफ्नो कुरा राख्ने नैतिक साहस पनि हुनुपर्छ। गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो। शुभरात्री 🌼🌼🌼
3
9
56
6,551
Bhim Oli retweeted
Elon Musk To Mark Zuckerberg After Facebook and Instagram Both are down.. X/ Twitter Is Better..!! #instagramdown #facebookdown #instagram #Twitter #Facebook
54
442
2,516
262,947
मुर्दा ग्याङ का 🐑 हरु 🤣
1
48
अझ सभामुखलाई घुम्ने मेचमाथी अन्धो मान्छेको संज्ञा दिँदा घण्टे सांसदहरु ताली ठोकेका रछन !🤣
भिष्मराजले जसरी सिस्नुपानी लगाए त्यो खपेर बस्नु चानचुने बहादुरी थिएन। सत्तापक्षीय १८१ सांसदको मुख हेर्नलायक देखियो। #संसद
1
73
प्रधानमन्त्री त राम चन्द्र पौडेल रहेछन ! घण्टे हरुले अती जान्ने लाई लाई सभामुख बनाएछ्न! 🤣
2
3
22
1,534
Bhim Oli retweeted
बाउले भारी बोकेर हुर्काएको अनि पढाउन बाउसँग पैसा नभएर स्कुल फि समेत अर्कैले तिरिदिएको मान्छे केही बर्षको अन्तरालमा कसरी 89 तोला सुन को मालिक बन्यो यस्को स्रोत के हो? भ्या भ्या..
12
94
310
23,388
घण्टे सांसद हरुले CDO मनोनीत गर्ने रहेछन ! 😂
2
5
14
848
Bhim Oli retweeted
आफ्नै @RozerDatHazka :- दाइ यो फोटो कस्तो लाग्यो? म:- नख्खु जेलबाट कैदिलाई भगाउने सबैजना एकै फ्रेममा राखेको रहेछ मलाई राम्रो लाग्यो।
2
10
49
2,933
घण्टे को अर्को नमुना आएछ्न मार्केट मा बच्चा जन्मिन 9 बर्ष लाग्छ भन्दै ! 😂
4
5
22
1,508