Community Self Reliance Centre empowers people deprived of #Landrights to live free, secure and dignified lives. Land and Agrarian Rights Movement #Nepal
Today CSA Dang team celebrated World Environment Day with a collaborative effort led by CSRC, Division Forest Office Deukhuri, Lamahi Municipality, and Nawashanti CFUG (Lamahi‑7, Hasnapur) by planting 60 saplings in a barren community forest land. #WorldEnvironmentDay
विश्व वातावरण दिवसको अवसरमा सामुदायिक आत्मनिर्भर केन्द्र, महोत्तरीले लक्ष्मिनियाँ समुदायमा वृक्षारोपण तथा सुरक्षित विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम गरेको छ। कार्यक्रमको मुख्य सन्देश: विषादी औषधि होइन, विष हो यसको प्रयोग रोकौं, भन्ने रहेको थियो।
भूमिहीनको अपराधीकरण
***
भूमिहीन सुकुमवासी बस्तीलगायतका जबर्जस्ती उठिबास राज्यले गरिबमाथि गरेको अधिकार, जमिन र अस्तित्वमाथिको अतिक्रमण हो । यो गैरकानुनी र आपराधिक कार्य हो ।
ekantipur.com/opinion/2026/0…
माइतीघरबाट सुकुमवासीको प्रश्न – जग्गा सरकारको, जनता कसको ?
***
भूमिहीन सुकुमवासीले मंगलबारबाट भने देशव्यापी आन्दोलन थाल्ने बताएका छन् । प्रत्येक जिल्लामा निरन्तर आन्दोलन चल्ने राष्ट्रिय भूमि अधिकार मञ्चले जनाएको छ ।
onlinekhabar.com/2026/05/192…
On International Women’s Day today, we celebrate and honor the strength and leadership of women everywhere and their unwavering resilience and contributions to a better and more just world.
#WomensDay2026#womenfarmers#LandRights#LandRightsMatter
चुनावीयामको बहसमा भूमिसुधार
***
भूमि सुधारप्रतिको बुझाइ र समस्या, भूमिहीन एवं किसानको तत्कालीन प्रमुख सवाल र समाधानका केही उपाय, यसबीच राज्य–सरकार र नेतृत्वको ध्यान नपुगेको विषयमाथि दलहरूले मिहीन समीक्षा गर्नु जरुरी छ ।
ekantipur.com/opinion/2026/0…
चुनावी ऊर्जा, भूमिहीनलाई पुर्जा
***
भूमिहीन गाउँबस्तीमा आउने उम्मेदवारलाई प्रश्न गरौं- हामीले पुर्जा कहिले पाउँछौँ ? हाम्रो घरबस्ती सुरक्षित कसरी हुन्छ ?
-ल्यामबहादुर दर्जी
ekantipur.com/opinion/2026/0…
चुनावी मुद्दा मात्र बन्छन् मुसहरका समस्या
***
मुसहरका लागि योजना भाषणमा आउँछ, तर बजेटमा सधैँ हराउँछ । भूमिहीन, अशिक्षा, कुपोषण, बेरोजगारी र सामाजिक विभेदको चक्रबाट बाहिर निस्कनै मुस्किल ।
nayapatrikadaily.com/news-de…
लिखित प्रतिबद्धता नभए मतदान नगर्ने स्वर्गद्वारी गुठीपीडितको चेतावनी
***
उनीहरुले जिल्लास्थित राजनीतिक दलहरुले माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाए मात्र निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।
ekantipur.com/news/2026/02/2…
रौतहट जिल्लाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरूसँग भेटघाट गरी भूमिहीन, हरवा-चरवा, गाउँ ब्लक, गुठी, मोही, अव्यवस्थित बसोबासी लगायत भूमि सम्बन्धी सवाल तथा समस्याबारे विस्तृत छलफल गरिएको छ।