यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक एक्स एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।

Joined May 2018
3,837 Photos and videos
(२०८३ जेठ ३१ गते, दिउँसो १ः२०बजे) पछिल्लो १ घण्टामा हेटौंडाको मकवानपुरगढीमा सबैभन्दा धेरै १७ मिमि वर्षा भएको छ । हाल बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ । ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहनेछ।
2
144
शहरको मौसम पूर्वानुमान (३१ जेठ २०८३) विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
7
292
३१ जेठ २०८३ आज दिउँसो र रातिको मौसम कस्तो होला? हेर्नुहोस् तलको फोटोमा।
1
7
266
३० जेठ २०८३ देशका केही मौसम मापन केन्द्रहरूमा आज दिउँसो २ः४५ बजे मापन भएको अधिकतम तापक्रम तल हेर्न सक्नुहुन्छ ।जस अनुसार भैरहवा, सिमरा र विराटनगरमा आज तातो दिन रहेको थियो । भोलि पनि भैरहवा, सिमरा लगायतका देशका मध्य तथा पश्चिम तराईका केही भू-भागमा तातो दिन हुने सम्भावना रहेकोछ।
2
270
शहरको मौसम पूर्वानुमान (३० जेठ २०८३) विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
2
397
३० जेठ २०८३ आज दिउँसो र रातिको मौसम कस्तो होला? हेर्नुहोस् तलको फोटोमा।
4
2
288
२९ जेठ २०८३ (साप्ताहिक मौसम पूर्वानुमान) आउने हप्ताको मौसम कस्तो हुन्छ ?
1
11
632
शहरको मौसम पूर्वानुमान (२९जेठ २०८३) विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
1
299
२९ जेठ २०८३ आज दिउँसो र रातिको मौसम कस्तो होला? हेर्नुहोस् तलको फोटोमा।
2
5
445
२८ जेठ २०८३ (दिउँसो २:५० बजे) अहिले सबैभन्दा बढी तापक्रम रुपन्देहीको भैरहवामा ३०.२ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।
1
4
363
२८ जेठ २०८३ (दिउँसो १२:५० बजे) गएको २४ घण्टामा देशैभरीका जिल्लाहरूमा पानी परेको छ। सबैभन्दा बढी पानी मकवानपुरको सिलिङ्गेमा ७०.८ मिलिमिटर परेको छ। कहाँ कति पानी पर्यो भन्ने विवरण तलको फोटोमा हेर्नुहोस्।
1
8
406
२८ जेठ २०८३ (बिहान ९:४५ बजे) पछिल्लो एक घण्टामा सबैभन्दा बढी पानी विराटनगरमा २५ मिलिमिटर परेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा अहिले पानी परिरहेको छ। आज दिउँसो र राति सबै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी पर्दै रोकिदै गर्ने देखिन्छ।
1
6
492
शहरको मौसम पूर्वानुमान (२८ जेठ २०८३) विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
4
423
२८ जेठ २०८३ आज दिउँसो र रातिको मौसम कस्तो होला? हेर्नुहोस् तलको फोटोमा।
3
7
468
२७ जेठ २०८३ (दिउँसो २:५५ बजे) अहिले सबैभन्दा बढी तापक्रम कैलालीको धनगढीमा ३८.१ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँको तापक्रम विवरण तलको फोटोमा हेर्नुहोस्।
12
691
शहरको मौसम पूर्वानुमान (२७ जेठ २०८३) विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
1
1
396
२७ जेठ २०८३ आज दिउँसो र रातिको मौसम कस्तो होला? हेर्नुहोस् तलको फोटोमा।
2
10
526
२६ जेठ २०८३ (दिउँसो ४:१० बजे) अहिले लुम्बिनी,कर्णाली,बागमती,मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ। पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। आवश्यक सावधानी अपनाउनु होला।(फोटोहरू: उदयपुर र पाल्पाको मौसम राडारको तस्वीर र पानी परेको विवरण)
1
10
449
२६ जेठ २०८३ (दिउँसो ३ बजे) अहिले सबैभन्दा बढी तापक्रम बाँकेको खजुरामा ४०.१ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई क्षेत्रमा गर्मी निकै बढेको छ। गर्मीबाट जोगिने उपाय अपनाउनु होला।
3
8
561
२६ जेठ २०८३ (दिउँसो २:१० बजे) अहिले प्युठान र आसपासका जिल्लामा पानी परिरहेको छ। पानी पर्ने प्रणाली पूर्वतीर सर्दै गइरहेकोले सावधानी अपनाउनु होला। सिन्धुपाल्चोको, काठमाण्डौं, ललितपुर, सिन्धुली लगायतका जिल्लामा समेत पानी परिरहेको छ।
2
2
285