आरक्षणले देश सम्पन्न बन्दैन। अपांग, महिला, जनजाती, दलित, आदिवासी, मधेसी भनेर होइन, अब्बल भएर आउ। मगन्ते नबन। #Banker #Barca #Brazil #Iniesta #Neymar

Joined December 2012
270 Photos and videos
No words, just thankful to my father that he was not a politician and I am not aligned to politics. राजनिती बहूत कुत्ति होति है । @manishjhanepal We need you. सुधनको सफाइ र स्वर्णिमको आक्रोश कति जायज ? | MANISH JHA | PRASTA PRASHNA... youtu.be/ddM92Atuttw?si=jDrf… via @YouTube
41
संविधानको धारा देखाएर प्रधानमन्त्रीको अनुपस्थितिलाई जायज ठहर्‍याउने तर्क सुन्दा अचम्म लाग्छ! 🤨 सिंहदरबारभित्रै कालो चश्मा लगाएर बस्ने ३५ वर्षे 'जवान' प्रधानमन्त्री संसद् जान किन डराएको? आफ्नै नीति तथा कार्यक्रम सुन्ने धैर्यता नभएका 'Gen Z' प्रधानमन्त्री हामीलाई किन चाहियो? 🇳🇵
2
16
RT @gbudhathoki: अरे वाह! सांसदले सेतो प्लेटको गाडी पाउन थालेछन्? यह तो लेटेस्ट न्यूज है😜😜😥
16
सुशासनको सुरु धनुषाबाट ।
18
यि भाईले सेतोपाटी र अमित ढकालको चढ्ढी उतार्देछन ।
25
80
228
13,615
Guru Raj Regmi retweeted
जताततै ठगेको रैछन 😜 बागमति रास्वपा सभापतिको कुरो त सुन्नुस ध्यान दिएर ।
15
63
219
7,873
गौतम नानी त महेश दाइ भन्दा नि कडक हो मालिकको नुनको सोझो गर्न ।
रवि लामिछानेलाई कारागारमा थुन्नु उनको राजनीतिक उदय रोक्नु थियो : सोबिता गौतम #nagarikNews nagariknews.nagariknetwork.c…
22
Thread to save for future
Threads of the real side of Gen Z protest with the savage comment on social media. GTA Nepal before GTA 6. 😉
46
A balanced and visionary post. And most awaited one as always
10 Sep 2025
90
Guru Raj Regmi retweeted
8 Sep 2025
तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist
572
3,268
9,910
444,243
लौ न यो रातको २२:५५ मा अभर परियो । यो फ्लस गर्दा ध्वनी कम गर्ने उपाय भन्दिनुस न प्लिज ।
19
Guru Raj Regmi retweeted
26 Apr 2025
💙🏆❤️ ¡Enhorabuena, @FCBarcelona_es! #LALIGAEASPORTS
54
610
6,437
119,197
यसैबेला यतिखेरै, खुदुनाबारी खाङ्रे खोल्सीको खोँचमा बस्ने खलखलानन्द खतिवडा उखरमाउलो गर्मीले खरीएर खरीको खाटमा खस्रक्क बसेर ख्वाङ ख्वाङ खोक्दै खाम्लालुङको खेरेनि खेतमा खन्खन्ती खनेको खुसी खोसीएको झोँकमा, ख्याल ख्यालमा बसाँइ सर्न ऊक्साउने खन्तरे खत्रीको खोइरो खन्दा हुन I #हायगर्मी
49
मन्त्री पद गुमाउदाको पिडा|
सबैजनाको आचरण हेरौँ, सबै जनाको लेटरहेड हेरौँ : सांसद सुमना श्रेष्ठ पूरा भिडियो : youtube.com/watch?v=27MlnlIH… #KantipurNews #KantipurTVHD #Kantipur
1
1
77