महाराजगंज केन्द्रबाट प्राप्त जानकारी अनुसार आज मिति २०७६।६।१५ गते मध्यान्ह १२.२० देखि करिव १ घण्टाका लागि Hospital Feeder चपलीबाट बालाजु सार्नका लागि साे कन्द्र अन्तरगतका धापासी, गंगबु ,बालुवाटार, बुढानिलकण्ठ ,गल्फुटार, खानेपानी, बाँसबारी फिडर सटडाउन गरिने ब्यहाेरा अनुराेध छ ।