Joined November 2015
Photos and videos
14 Apr 2017
हर्न!

14 Apr 2017

pk retweeted
14 Apr 2017
तिम्रा ईच्छा-चाहाना तिमी घमण्डी भएर पूरा भएका होइनन्,जो सँंग घमण्ड गरेउ उ दयालु भएर पूरा गरिदिएका हुन्! ;)
1
1
5
रोजगार,शिक्षा,उपचार,पानी,बिजुली,बाटोघाटो बिकास केही चाहीदैन नेपाली जनता भेंडा हून भाषण सुनेर अघाउछन ! नेताहरू यही सोच्छन जनता को बारेमा ।
1
43
49
नरुनु साथी प्रवासमा म ढलेको बेलामा! नआउनु साथी चिता म जलेको बेलामा! मरेर गयो छोडेर गयो आत्मा त मसंगै भनेर सोच्नु भर्भराइ आगो बलेको बेलामा!
8
480
421
pk retweeted
4 Apr 2017
जिन्दगी पनी नौदीने नौरान जस्तै रैछ आँज कसैको मन जितीयो भने उसले दिलदेखी माँया गर्छ र भोली सानो गल्तीले कसैको मन दुखायौभने दिलदेखी हेला गर्छ।
8
80
117
pk retweeted
एक बर्षमा ५० जना साथी बनाउनु सामान्य कुरा हो तर, ५० बर्ष सम्म एउटा साथीसङ्ग मात्रै भएनी साथित्व निभाउनु सक्नु नि खास कुरा हो
26
114
248
pk retweeted
22 Mar 2017
पिर चिन्ताले सकेसम्म मस्तिष्कलाई जित्न नदिउ, अनि हेर्नुस् संसार कति सुन्दर लाग्छ
1
6
9
साचो मायागर्ने जोडीहरुले मात्र सुन्दर जिन्दगीको कल्पना गर्छन,फुल्न लागेको कोपिलालाई मलजल गरी एउटा सुन्दर फूल फुले जस्तै सफल जिन्दगी बिताउछन!
3
35
68
नदिमा हामफाल्दैमा कसैको मृत्यु हुदैन मृत्यु त तबहुन्छ जब पौडीनआउदैन परिस्थिति कहिलै समस्या बन्दैन समस्या त तबबन्छ जब परिस्थितिसग जुध्नआउदैन🙂
4
17
33
pk retweeted
कुनै पनि किसिमको फाइदाको लागि आफ्नो स्वास्थको बलिदानि गर्नु भनेको जिन्दगीको सबैभन्दा ठुलो भुल हो।किनकी पैसा भन्दा ठुलो सम्पत्ति स्वास्थ हो।
35
358
509
pk retweeted
पैसा त क्षणिक हो, कालान्तरको लागि त सफा चरित्र चाहिन्छ चरित्र
45
266
712
आफूलाई भन्दा बढी माया गरेको मान्छे ले सानो बचन लगाउँदा पनि कति चित्त दुख्छ भन्ने कूरा त्यो स्वार्थी मान्छे ले कसरी बुझ्न सक्छ र ??
13
50
109
कसैको अंगलोमा बाँधिएर हिड्नु माया होइन,त्यो त मान्छे भित्रको स्वार्थी पन हो,माया त्यो हो जुन हजारौ गुणा टाढा भएनि सधै मनमा बाँधिएको हुन्छ!
240
2,059
2,902
यि"गुन र नुन"भन्ने चिज उस्तै उस्तै हुन,बढि लगायो भने उल्टै आफैलाई हानि गर्छन ठिक्क लगायो भने मात्र स्वादिलाेपन बनाउँछन नभए निल्नु न उकेल्नु।
10
103
152
pk retweeted
बालुवाटारको भित्तामा टाँसिएका लोकतन्त्र/गणतन्त्रपछिका यी१३कार्यकारीप्रमुख सबै एउटै जाति/राष्ट्रियताका हुनु बहुजातीय मुलुकमा कति शोभनीय होला?
484
136
645
pk retweeted
मन पराएकालाई  स्विकार गनॅ पो सजिलो छ त हाॅसी हाॅसी बिदा गनॅ पो हिम्मत चाहिन्छ #बुझ्यौ ??
2
2
1