बुझाइ गलत भो दाजु,हाम्रा बाआमा तिर्थका लागि भारतिय बस रिजर्भ गरि जानेहरु स्वयंपाकेनै हुन्छन अहिलेका भारतिय तिर्थयात्री जस्तै,तर हाम्रालाइ बसवालाले केहीपैसो तिर्न लगाइ खानाबनाउने टहरा सहितT B सुबिधावाला ठाउमा रोक्छ र केही पैसा तिराउछ।हामिभने सेवा/शुल्क/सुबिधा नदिइ फोहोरगरे अलाप्छम
बाटो छेउ खाना पकाउने भारतीय पर्यटक प्राय तिर्थयात्री हुन्छन! नेपाली जस्तो तिर्थब्रत जाँदा नि रक्सी र मासु लुँड्याउने खालका हुन्नन! भेज रेष्ट्रुराँ / होटल टिकाउन व्यवसायिक हिसाबले गाह्रो छ! हिजो क्याटवाक, बिजीविज लगायत पोखराको डान्सक्लब र सडकमा भारतिय पर्यटकहरुले गुलजार थियो! मस्त खर्च गरेकै थिए!