Humanity is above Nationality.

Joined April 2015
1,871 Photos and videos
Pinned Tweet
करीब ११ बर्ष अगाडी हामीले "मधेशी पनि कार्यकारिणी प्रधानमन्त्री बन्न सक्छ" भन्ने देखेको सपना आज साकार भएको छ ,धन्यावद तथा बधाई @ShahBalen जी,अब नेपाल र नेपालीहरूलाई जिताउनु होला @pukarbam @akhanal @SamichyaBaskota @ranjudarshana_ @gnbhadgaule @MilanPandey @PrakashCPariyar @oaryal
2
75
Math isn’t boring—it’s just the way you’re solving it! 📉➡️📈 Stop memorizing and start using the "Tricky and Easy" method. Watch Ram Sir square 99 and multiply by 11 in seconds! ⚡️ Check out the full trick here: youtu.be/DeBcDY-Oh7Q #MathHacks #StudyTips #MITMathIsTricky

18
Thank you @anandanepali99 जी
“खबरदारी जारी राखौ हाम्रो खबरदारी जारी छ हाम्रा नदी ढल मुक्त कहिले हुन्छन?” - राम साह ( @MeSahram )
2
1
209
खबरदारी जारी राखौ हाम्रो खबरदारी जारी छ हाम्रा नदी ढल मुक्त कहिले हुन्छन? #187 धन्यवाद @PM_nepal_ @ShahBalen @hello_sarkar
1
11
🚨 १८६औँ नियमित दबाबपछि अन्ततः समाधान ! 🚨 📍 पहिले — ढल सिधै नदीमा मिसिँदै थियो । दुर्गन्ध, प्रदूषण र सार्वजनिक स्वास्थ्यमा गम्भीर असर । 📍 अहिले — निरन्तर १८६ पटकको अभियान, आवाज र दबाबपछि सम्बन्धित निकायले समस्या समाधान गरेको छ । ✅ यो केवल एउटा पाइप बन्द भएको कथा होइन,
1
2
3
241
यो नागरिक सचेतना, निरन्तर advocacy र सामूहिक दबाबको जित हो । ✊🌿 “आवाज उठाउँदा केही हुँदैन” भन्नेहरूका लागि यो जिउँदो उदाहरण हो । यदि निरन्तर खबरदारी गरियो भने परिवर्तन सम्भव छ ।
1
17
🙏 अभियानमा साथ दिने सम्पूर्ण अभियन्ता, स्थानीय बासिन्दा, युवाहरू र जिम्मेवार निकायलाई धन्यवाद । 🌱 अब हाम्रो लक्ष्य — सफा नदी, स्वस्थ शहर र जिम्मेवार समाज ।
20
Ram Sah retweeted
If it hadn't been for the cow, the girl would have been swept away by the water…
475
567
8,143
7,918,691
खबरदारी जारी राखौ तीन वर्ष नाघी सक्यो , करीब ३० अरब सकी सक्यो हाम्रो खबरदारी जारी छ हाम्रा नदी ढल मुक्त कहिले हुन्छन? #185 #saverivers @PM_nepal_ @pmsushilakarki @hello_sarkar @ktm_metro @pukarbam @ranjudarshana_ @PrakashCPariyar @oaryal @SamichyaBaskota
1
45
Ram Sah retweeted
Are we missing something important? Drop the branch you think got left out👇
25
305
1,405
43,970
Ram Sah retweeted
49
128
772
16,082