Joined January 2012
1,362 Photos and videos
Pinned Tweet
25 Jun 2020
प्रेम गर्नुस, आफ्नै जस्तो गर्नुस। मुनामदन, रोमियोजुलियटले प्रेमले बलिदान माग्छ भन्ने वाहियात सोच सिकाउँछन। बलिवुडका सिनेमासँगको तुलनाबाट जोगिनुस। ती त परिकथा मात्र हुन् जुन जीवनमा हुँदैनन। आफैजस्तो बन्नुस्र उनलाई पनि उनैजस्तो बन्न दिनुस। वास्तविक रोमाञ्च त्यहीँ छ।
2
4
36
Mod Dhakal retweeted
सूचना- विभिन्न मुलुकहरूका लागि नेपालको राजदूत पदमा आवेदन/सिफारिस आह्वान 🔗:mofa.gov.np/content/1817/cal…
15
36
146
41,852
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भनेजस्तै मध्यम वर्गलाई राहत दिने गरी बजेट ल्याएका छन। तलब वृद्धि र आयकरको सीमा विस्तारले त्यसलाई बल दिएको छ। चालु ठूला परियोजनालाई पहिले सम्पन्न गर्नका लागि पर्याप्त बजेट छुट्याइएको देखिन्छ।(1/4) #budget2083 #modthinks
1
94
यद्यपि बजेटको आकार हेर्दा स्रोतको व्यवस्थापन चुनौतिपूर्ण छ । साथै आकार बढ्दा पनि पुँजीगत खर्च नबढ्ने उही पुरानै विडम्बनापूर्ण अवस्थामा मुलुक छ ।(3/4)
1
38
तथापि सरकारी संयन्त्रको चुस्तता र बजेटको परिचालनमा देखिने कार्यकुशलताले समग्र विकासको परिदृष्ण्मा सकारात्मक प्रभाव पार्ने छ । अहिले त आशा मात्र गर्ने बेला हो ।(4/4) #modthinks #budget2083 #nepalbudget
26
The country continues to progress a little...
आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक। mof.gov.np/content/1738/econ…
25
निजी क्षेत्रले जेन-जी आन्दोलनदेखि नै यसकाे माग गरिरहेकाे थियाे । #modthinks #ldcgraduation
47
संघीयता ल्याएर पनि फुस्सा भएको कुरो यै हो। काठमाडौं देशको केन्द्र हो। कोशी, गण्डकी सेमिपेरिफेरी हुन। मधेश र कर्णाली सीमान्त पेरिफेरी हुन। काठमाडौंबाहेकमा आर्थिक, शैक्षिक र स्वास्थ्य हब शहर विकासको योजना बनाएर काम थालौं। #modthinks @trndaily risingnepaldaily.com/news/80…
51
Mod Dhakal retweeted
Proud moment for Nepal! Nepal has been honored as the “Top Hiking Destination” at the Diplomatic Travel Awards 2026. CdA Dr. Surendra Thapa received the award, which is a proud recognition of Nepal’s beautiful hiking trails, welcoming people and enduring Himalayan appeal. 🇳🇵🤝🇮🇳
5
28
158
6,484
Mod Dhakal retweeted
Inviting Applications from Indian Social Media Influencers/Vloggers/Podcasters for Familiarization Trip to Nepal
208
356
1,622
399,480
सरकारी विज्ञापनकै लागि विरोध कार्यक्रम गरेर सरकारबाटे प्रेस स्वतन्त्रता चाहिने कस्तो विडम्बना हो यो ? A thread 👇👇 (1/6)
1
83
वर्षमा सरकार र अन्य निकायबाट ससानो रकमनै योगदान गरेको भए अहिलेसम्म त्यसमा ठूलै रकम जम्मा हुने थियो । त्यसले ससाना सञ्चार गृहलाई राहट दिन सकिने थियो । यद्यपि संकटबाट पार लगाउन चाहिने अवधिका लागि योजना पेश गरेपछि मात्र त्यस्तो सहयोग दिने गर्नुपर्छ ।(6/6) #modthinks
1
3
अब सञ्चार गृहहरुले गर्नुपर्ने भनेको मिडिया मिक्स हो । छापा तथा अन्य लेगसी मिडियालाई डिजिटल प्लाटफर्ममा समेत विस्तार गरेर विज्ञापन तथा अन्य आयका बाटोहरु खोल्नु जरुरी छ । सधैं सरकारसँग विज्ञापन माग्नु इज्जतिलो काम हैन ।
4
कानुनमा पनि ‘विन–विन” हुने रहेछ । अन्तरिमकालकै लागि भए पनि । (1/3)👇👇 #modthinks #court SC issues order to treat people respectfully at customs points risingnepaldaily.com/news/80… @trndaily
1
62
रु. १०० भन्दा बढीका सामान स्थलमार्गबाट नेपाल भित्र्याउँदा भन्सार कर तिर्नुपर्ने सरकारको नियमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकार र निवेदक दुवैलाई जितेको महसुस हुनेगरी अन्तरिम आदेश दिएको छ ।(2/3) #customs #court #modthinks @trndaily
1
51
निवेदकको मनशान्ती हुने गरी जनतालाई असल व्यवहार गर्नु र स्वास्थ्य तथा दैनिक जीवनमा अप्ठ्यारो नपार्नु चाहीँ भन्यो । भन्सार शुल्क नलिनु पनि भनेन, लिनु पनि भनेन ।(3/3) @trndaily #modthinks
38