First they killed my father
सांचो घटनामा बनेको एउटी बच्चीको आंखाबाट युद्धको चित्र देखाउने यो सिनेमा बडो शक्तिशाली लाग्यो । एन्जेलिना जोलीले डिरेक्सन रहेछ
कम्युनिस्ट बिद्रोहीहरुको क्रुरता हेर्दा नेपालको गृहयुद्धको सम्झना ताजा भयो । एक्दमै हेर्नुपर्ने फिल्म । हेरौं है