यो कार्यक्रम हेरियो । केहि अपवाद बाहेक तपाईका जवाफहरू सामान्य र सन्तुलित नै थिए @khusbu_oli ज्यु । तपाईलाई थाहै छ, धार समात्नु पर्छ, मझधारले त आफैलाई बगाउंछ । 🤘
हाम्रो उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री ज्युलाई देख्न त मन्त्रालयकै युनिफर्म रिसोर्स लोकेटरमा टुटलिनु पर्ने रहेछ । डेडिकेटेडको पैसा असुलोपर हुनथाल्यो कि, छैन ?
आईक्यु जस्तोसुकै भए पनि मिठो पाराले हॅासि हॅासि शब्द-छुरा रोप्न चैं माहिर रहेछन बुडा । सभामुख विचरा के मैले धादिड॰बाटै जितेको हो त भनेर ट्वाल्ल परिरहेको अवस्था रहेछ … 🤣🤣🤣
पोहोर पनि सायद गुड फेथमै होला … तर पनि ७३ वटा सच्याउॅदा केहि नदेख्ने रिपोर्टरहरूले जनहितकै लागि ३ वटा सच्याउॅदा गलत न्यारेटिभ बनाउन अर्थमन्त्रीलाई म्यानुपुलेट गरेको हो @basantabasnet सर ?