Academic | Structural, Earthquake Engineering | Disaster Risk & Resilience | RTs are not endorsements

Joined January 2013
710 Photos and videos
उबेला यस्तो कुरा रहेछ! "बालेन" जन्मेर ताउरमाउर गर्दै छन् जेहोस्! 😂
नयाँ शक्ति जन्मियोस; सबैको अपेक्षा समृद्द नेपालको हो, यसकालागी प्रष्ट योजना र दृढ कार्यन्वयन चाहिएको हो रिटायर्ड पेन्सन क्लब होईन #नयाँशक्ती
1
228
यसरी विदेशी नागरिकता लिएका भरमा दर्ता खारेजी गर्ने जस्ता बकम्फुसे कानुनहरू परिमार्जन गरे हुने। विदेश जानासाथ उसको व्यावसायिक ज्ञान नेपालको लागि काम नलाग्ने/ दण्डनीय हुन्छ र? लाइसेन्स लिएर प्राक्टिस नगरेका या नियमविपरीत काम गर्नेहरुको पो खारेज हुनुपर्ने होला त।
यो सुचनाले मेरो ध्यानाकर्षण गर्यो। १७ जना डाक्टरलाई NMC ले delist गरेछ। मैले बुझेनुसार यस्को मतलब उनीहरूले भविष्यमा नेपालमा प्राक्टिस गर्न पाउँदैनन् न त कुनै अस्पतालमा काम गर्न पाउनेछन्। उनीहरू जुन मुलुकमा गएका छन यदि अहिलेसम्म काम पाएका छैनन् र नियुक्ती प्रोसेस हुदैछ भने, भेरिफीकेसनमा NMC रेफरेन्स कालो धब्बा बन्न सक्छ। एउटा डाक्टर तयार गर्न देशको लगानी कति हुन्छ? त्यो डाक्टरलाई हामी retain गर्ने तलब दिन सक्दैनौ र उ विदेशीन्छ। उसले कमाउँछ,रेमिट्यान्स भित्र्याउँछ। पछिबाट उ समय समयमा फर्केर पनि आउँछ तर चाहेर पनि मद्दत गर्न सक्दैन। के यस्तो अवस्था सृजना गर्नु सहि हो ? 🤔 @mohpnep @thapa_sushil @DrJanakKoirala @RaameshKoirala @drspdhital @Drsudhamshu @sudeepkhaniya @DrMingmaSherpa @KoiralaBhagawan
1
1
2
239
प्रस्तावित मन्त्रिमण्डल हेर्दा केही आशा र केही संशय छन। मान्यजनहरुले दिने आशीर्वाद सापटी लिएर भन्छु: "@ShahBalen आँटेको ताकेको पुगोस्", "चिरञ्जीवी हुनु"। धेरै धेरै शुकामना।
1
258
बालेनको @ShahBalen परिचय ' र्यापर' को रुपमा मात्रै चिनाइदिए विदेशी मिडियाले! नेपालमा र्यापर प्रधानमन्त्री हुनलागेछ है भन्छन त जो पनि। इन्जिनियर, PhD स्कलर पनि हो है उसको परिचय भनेर भन्नपर्ने बनाए।😂😂😂
287
ए अहिल्यै गगनलाई पाठ सिकाउँदै राजीनामा गर्न नै पो भन्ने बेला भइसकेछ?! धन्न यत्तिको रिजल्ट आएको छ। अलि मान्छेले झै सोच्दा दृष्टिकोण फेरिन्छ की! ट्राई गरौं न है! 😄😄😄
172
प्रम शुशिला कार्कीज्यूलाई यस सफलताको लागि धेरै बधाई र धन्यवाद। अबको समयले देशलाई कता लैजाला त्यो त भविष्यमा नै थाहा होला तर यस्तो जटिल संक्रमणकालीन समय पार लगाउनुभएको गुण समाजले कहिल्यै विर्सिदैन। अब छिट्टै ताला चाबी बुझाएर नाति खेलाउन आउन पाउनुहोला। 😄
1
251
आजको नियुक्तिको समाचार हेर्दा अहिलेको सरकारमा बाबुराम सरको पनि राम्रै स्टेक रहेछ! 😀
4
3
19
5,843
उज्यालो पार्टी! डा सापहरुको चाहिँ लाईनै रहेछ 😀😀😄 अरु त चुनावपछि थाहा भइहल्ला! 🤣
1
6
1,110
विपद् व्यवस्थापन सम्बन्धि बैठकमा तत क्षेत्रमा काम गर्नेहरूलाई पनि आमन्त्रित गर्ने गरिन्छ हौ। अनि ती भाइले प्रश्न गरेको र सुझाब दिएको रूपमा ग्रहण गर्न गार्हो नमानौं।
1
146
यसपटक बल्ल राज्य संयन्त्रले अलि सुझबुझका साथ एक्सन लिएको देखियो। समुदायमा पनि विपद् पुर्वानुमानको बारे अलि धेरै सुझबुझ देखिँदैछ। आशा गरौ यो भारी वर्षाको कारण हुने बाढी, पहिरो आदिबाट मानवीय हुनेछैन (धेरै हुने छैन)।
1
104
ट्विट लेख्दै मेट्दै गरिरहेको छु! (पोस्ट गर्नु अगाडि नै डिलिट भएका छन्) हैन के भइराखेको छ? 🥺
110
एउटा ठूलो विद्रोहपछि सत्ता कब्जा भएको हो भन्ने कुरा बिर्सेका हुन यी अझै संवैधानिक भएन भनेर रोइलो गर्नेहरूले? जे जसरी भएपनि संविधानमा टेकेर प्रम नियुक्ति भएर चुनाव समेत घोषणा भइसकेको अवस्थामा यो अग्रगमन हो। हिजो संविधान जसरीपनि बचाउँ भनेर घिडघिडाएको कति छिटो बिर्सेका 🥺🥺🥺
3
2
335
अबको बाटो सबै दलहरुले आफूलाई पूर्णरुपमा पुनर्संरचना गरेर चुनावमा जानु नै हितकर हुन्छ। वक्तव्यबाजी या अन्य विरोध गर्नु प्रत्युत्पादक हुनेछ। #रामराम भन्नेपनि कोही नहोलान्!
1
129
नेपालको पहिलो महिला प्रम शुशिला कार्कीज्युलाई हार्दिक बधाई तथा शुभकामना 🎉🎉🎉 तपाईँको हक्की स्वभावको सकारात्मक नतिजा देख्न पाइयोस्। समयमै निर्वाचन हुन्छ, कम्तीमा वर्षदिन भित्र भएछ भने त्यसलाई समयमै भएको मानिनेछ। अवस्था सहज त छैन नै, पुराना दलको रवैयाले थप अप्ठेरो नपरोस्।
2
4
419
अब बन्ने सरकाले आवश्यक ठान्यो भने यस भवन पुननिर्माणमा (यदि पुरानै शैलीमा बनाउन खोज्ने हो भने) सकेको प्राविधिक सहयोग निःशुल्क गर्ने प्रतिबद्धता जनाउछु।
यो भवन जलेको देख्दा मन निकै रोयो। 😥😥😥 जमानाको आगलागीबाट पश्चिम मोहडा बचाउन उत्तर र दक्षिण मोहोडाको केही भाग भत्काइएको थियो। यस भवन भित्र महत्वपूर्ण कागजात मात्रै होइन धेरै बहुमूल्य कलाकृति समेत थिए, जो अब कहिल्यै कतैबाट किन्न खोजेपनि सकिन्न।
3
3
550
यो भवन जलेको देख्दा मन निकै रोयो। 😥😥😥 जमानाको आगलागीबाट पश्चिम मोहडा बचाउन उत्तर र दक्षिण मोहोडाको केही भाग भत्काइएको थियो। यस भवन भित्र महत्वपूर्ण कागजात मात्रै होइन धेरै बहुमूल्य कलाकृति समेत थिए, जो अब कहिल्यै कतैबाट किन्न खोजेपनि सकिन्न।
3
9
16
4,172
भुकम्पले राम्रै संग हल्लाएको यो भवन भत्काउने धेरै प्रपन्चहरु भए, निकै ठूलो दबाबले मात्रै यो बाँचेको थियो। यस भवनको पूर्ण सबलीकरण डिजाइन गर्ने जिम्मा मैले टीमलिडरको रूपमा पूरा गरेको थिए। पुरातत्व विभागका पूर्व DG बिष्णु कार्की सरले सबै वताउनु भएको थियो।
1
1
4
441
यो भवन अझै जलिरहेको छ! 😥😥😥 यसको संरचना मुख्यतः ईट्टा काठले बनेको थियो, १०० वर्ष भन्दा पुरानो सालको काठ, सजिलै त के निभोस। अब कहिल्यै पुर्नजीवन नपाउने गरी अस्ताउँदै गरेको यो भवन र यसभित्रका कलाकृतिहरू.... अलविदा।
1
1
256
Drawings should be safe but the invaluable artifacts we lost.
It hurts so badly!!! As architects, we know the value of heritage and architecture. We know what it means to reconstruct and all the complexities involved. I hope the drawings and details were well documented. If not, these are demise on their own. ( 1)
2
3
280
बेलुकी या भोलि सम्ममा सेनाले सत्ता हातमा लिएर अगाडि जाने सम्भावना! अन्य बाटो के त? नेतृत्व विहिन आन्दोलनले खती मात्रै गर्छ। कोही त नेतृत्व लेऊ जसलाई युवा पुस्ताले मान्छन्।
2
3
336