We are honored to receive the Gold Winner award in the Process Innovation category at the Infosys Finacle Innovation Awards 2026 for our Inward Remittance Operations Automation initiative. This recognition celebrates our efforts to transform remittance operations through automation, enhancing efficiency, accuracy, and service delivery while creating a better experience for our customers.
#NabilBank#TogetherAheadAlways#Award#ProcessInnovation#InwardRemittanceOperationsAutomation
जब परिस्थितिको वजनले तपाईंलाई थिच्न खोज्छ, तब गुनासो गर्ने कि दृढ भएर उभिने भन्ने कुरा तपाईंको निर्णयमा भर पर्छ। कमजोर मनस्थिति भएकाहरू बहाना खोज्छन्,तर जसमा जित्ने इमान्दार भोक हुन्छ, उसले ढुङ्गाको छाती चिरेर पनि आफ्नो अस्तित्व प्रमाणित गर्छ।
उन्नति बजार महिला उद्यमशीलता, स्थानीय सीप र दिगो उत्पादनहरूको उत्सव बनेको छ। चौधरी फाउन्डेसनको यस प्रेरणादायी पहलले महिला सशक्तीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर नेपालको अभियानलाई थप बल दिएको छ। सम्पूर्ण आयोजक तथा सहभागी उद्यमीहरूलाई हार्दिक बधाई!#UnnatiBazar
अरूलाई दुःख दिएर प्राप्त भएको सुख कहिल्यै स्थायी हुँदैन। कर्मको हिसाब ढिलो हुन सक्छ, तर अधुरो हुँदैन। त्यसैले सधैं राम्रो सोचौं, राम्रो गरौं, किनकि हामीले जे रोप्छौं, अन्ततः त्यही फल पाउँछौं। 🙏🌺
Yesterday at UNNATI Bazaar, I witnessed the true spirit of Nepal.From traditional craftsmanship to sustainable innovations, every stall reflected the passion and resilience of our entrepreneurs. Through UNNATI, the Chaudhary Foundation is proud to support local artisans, women entrepreneurs, and small businesses that are preserving our heritage while building a stronger future.
Our future is built not only by large enterprises but also by thousands of small businesses creating opportunities, preserving culture, and driving inclusive growth. My best wishes to all those who continue to create, inspire, and grow.#unnatibazar#chaudharyfoundation#sustainabledeveloment#localbusiness
सम्पूर्णमा उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं !!
‘उन्नति’ नेपाली कला, संस्कृति, सीप, प्रतिभा र मौलिकतालाई उजागर गर्दै संरक्षण र प्रवर्द्धन गर्ने साझा अभियान हो। आउनुहोस्, आफ्नो पहिचान जोगाऔं, प्रतिभालाई अवसर दिऔं र समृद्ध तथा उन्नत नेपालको निर्माणमा साथ दिऔं। ✨
#Unnati
वाईवाईको सफलता केवल एउटा ब्रान्डको कथा होइन, नेपाली सपना, संघर्ष र आत्मविश्वासको विश्वव्यापी विजय हो। ३० वर्षभन्दा बढी समयदेखि गुणस्तर र विश्वासका साथ नेपाललाई विश्वसामु चिनाउँदै आएको यो यात्रा विनोद चौधरीज्यूको दूरदृष्टि, साहस र अथक परिश्रमको प्रेरणादायी उदाहरण बनेको छ!!🇳🇵