यसको पूरा context थाहा छैन। तर, यो बिल्कुल गलत छ, धेरै कारणले।
१. कानुनको मातहतमा किन ल्याइएन?
२. जनताको धनमा सरकारको बल किन?
३. त्यसरी, जंगलमा फालेपछि, आफ्नै वातावरण प्रदूषित भएन? त्यो मेटलको फोहोर उठाउन फेरि सरकारी खर्च भएन? यो कसको, कस्तो बुद्धि हो? 🤦
कैलालीकी धानादेवी धामीको टेम्पो वन कर्मचारीले भिरमा फाले ! आखिर यति निर्मम किन बन्नुपर्यो ? 😪
थप...
स्राेत: विमल धामी