50 T20Is of Nepal for me, and lucky enough to mark it at the World Cup !
From heartbreaks in Singapore and Oman to triumphant Qualifiers in Mulpani. and then these two crazy World Cup games vs South Africa and Bangladesh in St Vincent. Following Nepal has been a job that drains you mentally more than physically.
Hopefully we’ll have much more of the celebrations rather than despairs in coming days. For whatever the future holds, its been a pleasure so far.
And it all looked to be going so well...
JB Bruges vs Antwerp Anchors had conspicuously not started despite clear skies. Word is we're looking at a no-show forfeit. That usually only means one thing.
#EUT20
Jankapur Bolts have RELEASED Marquee Aasif Sheikh for NPL3!
They also let go Kishore Mahato, Shubh Kansakar and Tul Bahadur Thapa, who were all retained last season.
They have retained Anil Sah, Lalit Rajbanshi, Mayan Yadav, Bikash Aagri and Aditya Mahata.
पहिला राखेप सदस्य नियुक्त हुँदा 'कुन पार्टीको?' भनेर सोध्थे, अहिले कम्तिमा 'कुन खेलको?' भन्ने स्थिति बन्यो । पद्दति बिस्तारै बन्दै जान्छ, अब परिवर्तनको पनि अनुभूति गर्न पाइयोस् ।
पहिला राखेप सदस्य नियुक्त हुँदा 'कुन पार्टीको?' भनेर सोध्थे, अहिले कम्तिमा 'कुन खेलको?' भन्ने स्थिति बन्यो ।
पद्दति बिस्तारै बन्दै जान्छ, अब परिवर्तनको पनि अनुभूति गर्न पाइयोस् ।
Probably the worst tour of Women's cricket team ends in a new low. Nepal fail to go past quarterfinals among the associates.
The team that was touted to play the world cup has failed to reach semifinal of regional associate tournament.
विमानस्थल र वर्तमान एन्फा नेतृत्वको अन्योन्याश्रित सम्बन्ध रहेछ
कार्यकालको सुरुवाततिरै उपाध्यक्ष विराट जंग शाहीलाई अन्तिम समयमा फिफा कांग्रेस जाने सूचीबाट हटाएपछि शाही विमानस्थल पुगेर फर्कनुपरेको थियो ।
त्यसको केही महिनापछि साफबाट नियुक्त भएकी फिफा सहायक रेफ्री राधिका शाक्यलाई एन्फा अध्यक्षले व्यक्तिगत रिस साँचेरै टिकट रद्द गराइदिएपछि शाक्य विमानस्थल पुगेर फर्किएकी थिइन् ।
केहि महिनाअघि महिला राष्ट्रिय फुटबल टोली विमानस्थल र ट्रान्जिटमा भोक्कै रहेर सिक्किम पुग्नुपरेको त बिर्सेका छैनौं । अस्ति मात्र साफमा सेमिफाइनलबाटै बाहिरिएपछि टोलीलाई विमानस्थलमा 'बेवास्ता' गरेको हो ।
आज, त्यहि एन्फा नेतृत्वलाई विश्वकप जाने प्रयासमा अध्यागमनले फर्काएछ । सरकारले फुटबल प्रशासनमा भएको 'ऐतिहासिक' कार्यलाई पुरस्कृत गर्दै पटक पटक दिएको निर्देशन अटेर गर्दा लागेको प्रतिबन्ध 'निशर्त' सहमतिमा खुलेको जो रहेनछ ।
अब विमानस्थलबाट कति खेलाडी पलायन भएका छन्, त्यसको लेखाजोखा नै नगरौं ।
पृथ्वी थेप्चो रहेछ, गोलो भएको भए समयमै हुन्थ्यो, थेप्चो भएर अलिक समय लाग्यो 🤪
विश्वकप 'जाने' अरु केके सुन्न पाइने हो आउने दिनमा ।