Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller

Joined June 2018
1,232 Photos and videos
Pinned Tweet
एतैकतै रुमल्लिएको छ जिन्दगी। अनि यतै कतै हराएको छु म। कहिले शहर भित्रै कहिले अाफैँभित्र अाफ्नै दुनियामा ।
2
47
140
11 कलास पढ्ने फुच्चि म सँग तिमि भनेर बोलिराछे,झापड हान्नु पर्ने, कस्तो सोमत नभाकि केटी रैछे।😒😏
1
2
52
Cabo Verde को बच्चै देखि को Fan को को हुनुहुन्छ ??
1
2
266
एक लिटर बाला sprite र चावटा भोला लिएर गेम हेर्न बसियो है।😊
3
85
spain लाई support गर्न बसियो।हुर्रे
1
33
बिरुवा र मन उस्तै हो चिराग दाजु। वास्ता नगरे मर्दै जान्छ।😒
1
47
यो सरकारको कुरा गर्नै बेकार छ चिराग दाजु।😒
27
म सँग नबोल मनिषा ,म तिमिले सोच्या जस्तो राम्रो मान्छे होईन !!!😒😢
1
3
306
बाहिर सुल्झेको देखिन भित्र नराम्ररी उल्झिनु पर्छ मनसरा...
1
3
107
झ्याप भएपछि स्पेसमा आएर गफ दिन पनि मज्जै आउँछ क्यार ??
1
35
सुवोध केसी (A ) retweeted
ठीकठाक चलिरहेको जिन्दगीको लय कोभिडको बेला गडबड भयो । हात्तीको ब्यापार चौपट भयो । ऋणमाथि ऋण लाग्यो । झन्डै उठिबास लाग्यो । #ep168
3
19
1,264
तेरिमा **जी माओवादी ।
1
27
समयमा समय दिनु !! फेरि समय आउन !समय लाग्छ चिराग दाजु।😒
59
Jagte Raho Jagte Raho......
36
फर्सिको तरकारी सँग चार गास जति भात खाईयो।
1
2
291
सम्झिदा दुःख लाग्छ।जिन्दगी को अघिकांस दिनहरु अरुको आशै आशमा खेरा गएछन...
49
बियर मस्त रड्काएर हिड्नु पर्छ १०० मिटर त के ५० मिटर को शौचालय पनि टाढा लाग्छ्🤣
1
45
😂😂😂
10
3,377
Choosing the people who choose you"
24
जति प्रेम गर्न सजिलो छ, त्यति अफ्ठ्यारो हु्ने रैछ चिराग दाजु प्रेमलाई निष्कर्षमा पुर्याउन ।😒
2
47