Spiritual journey is the acceptance of love and i see divinity in everything.

Joined December 2020
19 Photos and videos
हजुर लाई न सम्झेको कुनै पल नै हुँदैन बा! हरेक पल हजुर कै याद ले सताइ रहन्छ मलाई .... .... बा ....मेरा बा!😥😥
यादै याद को एक थान पोको ....
1
छोटो जिन्दगी लामो कथा मुहारमा हासो मनमा व्यथा यस्तै यस्तै छ हाम्रो अवस्था
1
Sonia🇳🇵 retweeted
5 Oct 2021
Today is a day to express our gratitude to our ancestors, who have contributed to our lives in immeasurable ways. #SadhguruQuotes #MahalayaAmavasya #PitruPaksha
117
1,408
6,258
Good morning from Ridi,Gulmi 😍💞💞
2
6
घर तिर ठुलो पानी आको छ रे अनि चट्याङ परेर कति जना घाइते भन्ने खबर सुन्न मा आयो(विस्तृत जानकारी पनि पाइएन) चिन्ता लागिराछ्😣😣😥😥 हे भगवान कसैलाई केही नहोस् रक्षा गर्नुस भग्वन 🙏😥😥
4
4
जो जस सङ सम्बन्धित छ आ आफ्ना अक्षर पहिचान गर्नुहोस् 😄😄😄
2
1
4
@Aagyat दाइ कुछ याद आया?😄😄
1
1
थोडा थोडा दर्द भी हुआ जब सिसा टुट के चकनाचुर हो गया 😥😥😥
1
6
केही नगरी आफै फुट्यो फिरिम 😥😥😥
2
9
एकदिन अस्ताएर जाने जिन्दगी हो त्यसैले चिन्तन गर्ने हो चिन्ता हैन
1
11
हैन हसाउनु को पनि सिमा हुन्छ नि हजुर्😃😃 एक लिटर पानी को बोतल त अरुबेला पनि एसै पाइन्थ्यो नि,यो कुनै नौलो कुरा भएन बरु हामी जस्ता विद्यार्थीहरु लाई भाडा मा केही सहुलियत दिए हुने हो क्यारे
26 Sep 2021
अनलाइनबाट टिकट काट्नेलाई १ लिटरकाे पानीकाे बाेत्तल ! @Ujyaalo ujyaaloonline.com/story/5911…
2
5
I'm extremely orry, i don't want to talk today 😥😞😞😥
1
4
Sorry *
बिहे को लागि भनेर म चै दुब्लाउन सक्दिन है बुझ्यौ नि कुरा म जे जस्तो छु ठिक छु सधैं को मोटि अनि डल्लि😀😍 #ilovemyself❤️ #MoteeaniDalliMa💖🤗
1
9
ए साथी! तिमी किन एस्तो भाको? भूमिगत भयौं अनि आशु दिएर गयौं धन्यवाद छ तिमिलाइ 😥😥
2
5
Sonia🇳🇵 retweeted
Today is 103rd birth anniversary of Rastra Kabi Madhav Prasad Ghimire. ❤️🌹#Missing
7
18
863
लालुपाते माया को केही काम छैन कुरा बुझियो होला नि😂 😃😃
3
1
5
"हरेक समस्या भित्रै समाधान लुकेको हुन्छ, तर अक्सर हाम्रै मस्तिष्क बाधक बनेर उभिन्छ।" आदरणीय लेखक तथा गुरु डा. राजु अधिकारी को पुस्तक बाट साभार #आखिररोज्नेके?
6
Sonia🇳🇵 retweeted
19 Sep 2021
Congratulations👏 - Nepal beat Oman by 7 wickets. A dominant performance with the bat and bowl. Oman: 121/10 (37.1) Nep: 122/3 (18.2) #NEPALvsOMAN #CWCL2
22
104
629