| विचार |
बालेन्द्र शाह सरकार निर्माणदेखिको कार्यशैली र चिन्तनलाई सूक्ष्म रूपमा केलाउँदा, नेपाल विस्तारै 'डेमोक्रेसी' (लोकतन्त्र) को बाटोबाट विचलित भई 'टेक्नोक्रेसी' (प्राविधिक शासन) को सुरुङतर्फ धकेलिँदै गरेको प्रमाणित गर्न सकिन्छ । — सन्तोष मेहता
nepalviews.com/story/421000/…
| द युग शो |
मन्त्री पदबाट निकालिएका दीपक साह कतै नेपथ्यमा हराए, उनका बारे कुनै छानबिन समिति बनाउनै परेन । किनभने उनको दोष सुनपानी छर्केर चोख्याउन लायकै थिएन । सुधन गुरुङ अलि अर्कै धातुले बनेका मान्छे हुन् । by @YugPathak#nepalviews#Balenshah#Govt
| द युग शो |
सुनपानी सुशासन
***
मन्त्री पदबाट निकालिएका दीपक साह कतै नेपथ्यमा हराए, उनका बारे कुनै छानबिन समिति बनाउनै परेन । किनभने उनको दोष सुनपानी छर्केर चोख्याउन लायकै थिएन । सुधन गुरुङ अलि अर्कै धातुले बनेका मान्छे हुन् । by @YugPathak#nepalviewsnepalviews.com/story/420910/…
टिभी च्यानल, कुनै पनि निशुल्क छैन ।छाता वा केबल वा आईएसपी, जताबाट हेरेपनि 'बन्डलिङ' का नाममा शुल्क तिरिरहेकै हो ।तर अब विश्वकप फुटबल हेर्नचाहिँ च्यानल र सेवा प्रदायकको सिन्डिकेटले छुट्टै रू १००० असुल्ने भएछ।
सरकारले तत्काल हस्तक्षेप गरोस, यो उपभोक्ता चुस्ने काम रोकोस ।
| द युग शो |
सत्ताले कोरल्ने डरको कथा– २
***
समाज थेग्रिनै पाएन भने त्यो समाजको प्रगति पनि खुम्चिन्छ । बारम्बार हत्याकाण्ड र सत्ता पलट उत्पादन गरिरहने राज्यले समाजमा अन्याय, अत्याचार र डरको मात्रै उत्पादन गर्छ । by @YugPathak#nepalviewsnepalviews.com/story/420577/…
सुकुम्बासीको हत्या हुने क्रम जारी छ । सयौंको संख्यामा यही देशका नागरिकलाई सुकुम्बासी भएको आरोपमा कैद गरिएको छ । तर यो देशको प्रबुद्ध समाज र राजनीतिक वृत्तमा ओठे विरोधबाहेक सघन मुद्दा बन्दैन ।
लोकतन्त्रको मृत्यु यसैगरी क्रमशः हुने त होला?
@YugPathak ले खोले सत्ता राजनीतिका चकित पार्ने पाटा!
‘काठमाडौँको सत्तामा र*क्तपातपूर्ण डरको राजनीतिक कथा–२’ अब Nepal Views YouTube Channel मा।
⏬⏬⏬⏬⏬
हेर्न छुटाउनुभयो भने नेपालको शक्ति र सत्ताको इतिहास बुझ्ने एउटा महत्त्वपूर्ण अध्याय छुट्न सक्छ।
▶️ पूरा भिडियो अहिले नै हेर्नुहोस्।(Link in Comment)
#TheYugShow#YugPathak#NepalViews#NepalPolitics#Kathmandu#PowerPolitics#WatchNow
यी दुईवटै एपिसोड हेर्न सबै मित्रहरुलाई अनुरोध । खासगरी जेनजी युवाहरुलाई अनुरोध ।
यो देशमा सत्ता कब्जाका दर्दनाक घटनाहरु त्यसै भएका छैनन् । हरेक सत्ता कब्जापछि सम्भ्रान्त वर्गले अर्थतन्त्र पनि कब्जा गरेको इतिहास छ ।
youtube.com/watch?v=CB7-kqIK…youtube.com/watch?v=WZby8Fzb…