A learner. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast. buymemomo.com/Anantabrt

Joined May 2010
2,419 Photos and videos
Pinned Tweet
यो र त्यो नाममा निहत्था बालबालिकाको हत्यालाई सही प्रमाणित गर्न लागिरहनुभएका तपैंहरु जोसुकै भए पनि एउटा कुरा सुन्नुस्- तपैंहरू मानव बन्न बाँकी छ।
7
96
195
14,097
लौ त्यसै गरौं 😛
4
456
केटाहरु फूटबल खेलेका हुन् कि मर्निङ् वाक गरिरहेका हुन्? #jpnvsned
2
7
1,682
ती भीष्मराज आङ्देम्बेको पुरानो भिडियो कुदाउने बेला भएन? खै कता मुन्टिए रास्वपाका किबोर्ड वारियर्सहरु? 😉
3
16
3,909
सुदन गुरुङ्लाई फेरि गृहमन्त्री बनाउने हो भने सपथ चैं शुक्रबार गराउनुपर्छ। बरु नम्बर गणना गर्दा पहिलाकैबाट अघि बढ्ने हो कि फेरि १ बाट शुरु गर्ने हो? 🤔
1
1
17
1,984
प्रमलाई म्यासेज गरेकै भरमा समात्नु गलत त हुँदै हो। तर ती सचिवले राजदूतमा आवेदन दिन मिल्छ कि मिल्दैन भनेर किन प्रमलाई म्यासेज गरेका होलान्? जिस्क्याउन? नत्र सचिव आफैंलाई त्यति जानकारी त हुनुपर्ने हो😀
7
28
8,638
गगन दाजुलाई यहीबेला भारत पठाउने सल्लाहकार को हुन्? चुनावमा सिराहा पुऱ्याएर लडाए, अहिले दिल्लीमा लडाइरा’छन्। गगन दाजु, सल्लाहकार फेर्नुस् है, नत्र आउने चुनाव अघि नै तपाइँको राजनीति सकाइदिन्छन् यीनले 🫢
16
7
71
20,015
ती निकोलस भूसाल डाक्सा’बलाई कसैले भेट्नुहुन्छ भने सोधिदिनुस् त- गाँजाबाट बनेको कपडा लगाउँदा गाँजाको नशा लाग्छ कि लाग्दैन? 😂
3
11
1,895
नेपाल, जहाँ नेपाली सेना सडक बनाउने ठेक्का लिएर बसेको छ, जहाँ शान्ति सुरक्षाको सन्दर्भमा नेपाल प्रहरी फ्रन्टलाइनमा हुन्छ, त्यहाँ प्रहरीको बजेट घटाएर सेनाको बजेट बढाउने तर्क बुझिएन। अर्थशास्त्र नपढेर नि दुःख पाइयो 🤔
5
23
84
6,779
ओरालो लागेका ओलीलाई बिष्णु पौडेललेसमेत लखेट्छन्। नयाँ नेपाली उखान। प्रसंग एमाले बैठकमा चारजना उपाध्यक्ष ओलीविरुद्ध उभिए।
2
3
42
2,961
बरु सगरमाथाको देश भन्यो भने त्यो कुन देश हो भनेर चिनाउनु पर्छ तर बालेनको देश भन्यो कि फ्याट्ट मान्छेले चिन्न थाले गाँठे बिदेशाँ 😉
7
8
83
7,808
एकजना बंगाली साथीले अस्ति फ्याट्ट सोध्यो- समाचार पढिस्? तेरो प्रधानमन्त्रीले खतरै गऱ्यो भन्यो। के गरेछ भनेको- “भारतको विदेश सचिवलाई मेरो हैसियत मिल्दैन, म भेट्दिनँ, मसँग कुरा गर्न मोदी पठाउनऊ भन्दियो” भनेर सुनायो। साउथ एशियामा मोदीलाई टक्कर दिने मान्छे आयो भनेर खुशी थियो ऊ 😀
3
1
17
1,848
अर्को एकजना अमेरिकन साथीले एकदिन “तेरो प्रधानमन्त्री त कति योङ् हो? ऱ्यापर रै’छ है? बब्बाल गरिरा’छ” भन्यो। म खिसिक्क हासेँ 😀
3
8
1,076
प्रशंसा यतिमात्र गर्ने गरौं ताकि कुनैदिन आफैंलाई पश्चाताप नहोस्।
3
9
730
चुनावको पहिलो सभामा बोल्दा बालेनले भनेकै थिए त- “हम भाषण देवेबला आदमी नै छी, हम काम करेबला आदमी छी।” फेरि बोलेनन् भनेर के को रोइलो हो 😀
13
36
184
6,730
पहिलोपटक जितेर आएका छन्, बिस्तारै नियमावली, ऐन, कानुन, दफा, उपदफा पढ्छन्। बुझ्छन्। नियमावली, दफा, धारा सबै बुझेकाले ३५ बर्षसम्म के नै नापे र 😛 धागो नै सकिन्छ कि क्याहो?
12
54
2,622
यी पहिरन, बैठकमा बस्ने समय, प्रस्तुतिका तरिकालाई नियमितताको क्रमभंगता भनेर बुझौं। बानी पर्न समय लाग्छ 😀
1
4
18
1,757
पत्रकारिता कसरी गर्ने र समाचार कसरी लेख्ने भन्ने ज्ञान चैं पत्रिकाको रिपोर्टरबाट वो सम्पादकबाट राजीनामा दिएपछि मात्रै आउने र’छ। त्यही ज्ञान फेरि अर्को पत्रिकामा जागीरे भइयो भने खल्यातखुलित्तै हुन्छ 😀 पुनश्चः म पनि सञ्जालमा पत्रकारिता पढाउँछु।
7
57
5,808
देश बनाउने छटपटी र हतारो यति धेरै छ कि संसदमा आफ्नो बहुमत (झण्डै दुईतिहाइ) हुँदा पनि संसद बैठक नबोलाइ अध्यादेश ल्याएर काम गर्नुपरेको छ। त्यो बैठक बोलाउने, छलफल गर्ने समयसम्म त ढिला हुन्छ। त्यतिन्जेल अध्यादेश ल्याएर देश नै बनिसक्छ 😛
2
8
47
3,040
नेपालीहरु बिग्रेका चैं बाउबाट अंश सित्तैमा पाउने भएर पनि हो। बाउआमासँग अंश लिँदा पूँजिगत कर लाउने व्यवस्था गर्नुपर्छ। ३० लाखसम्म कर नलगाउने, ३० लाखदेखि १ करोडसम्म २५ प्रतिशत पूँजिगत कर र १ करोडदेखि ३ करोड सम्पत्ति प्राप्त गर्दा ४५प्रतिशत, त्योभन्दा बढीमा ६० प्रतिशत 😀
10
6
56
7,374
तँ चिप्रेहरु होइनस् चुनावका बेला बाउआमालाई फोन गरेर घण्टीलाई भोट नहाले घर आउँदिन भन्ने? भोटकालागि बाउआमालाई धम्काउने तँ चिप्रेहरुलाई अहिले बाउको सम्पत्ति चाहियो? धम्क्याएर भोट हाल्न लगाइस्, अब बाउको आधा सम्पत्ति नि दे। किन रुनुपरो 😛
6
17
95
9,358