सबैलाई थाहा छ एकैपटक ठुलो परिवर्तन असम्भव छ तर छोटो समयमा गरिने सानो सानो परिवर्तननै ठुलो परिवर्तनको निशानी हुन्छ र परिवर्तन गर्न सकिन्छ !!!
#शुभबिहानी#शुभदिनको_कामना
3
25
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) retweeted
प्रेम गर्न कस्ले पो जानेन र यो दुनियाँमा मात्र प्रस्तुत गर्ने शैली फरक हो
कसैको प्रेममा स्वार्थ प्रस्तुत हुन्छ त कसैको निस्वार्थ !!!
#शुभ_प्रभात#शुभदिनको_कामना
3
3
16
365
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) retweeted
भोलि को दिन को चिन्ता भन्दा आज दिन लाई स्वर्णिम बनाउनु होस त्यो भन्दा उत्तम अरु हुन सक्दैन ,बर्तमानमा रमाउने मान्छे नै सुखी मान्छे हो !!!
#शुभबिहानी#शुभदिनको_कामना
2
3
18
425
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) retweeted
भूतकालले हामीलाई सम्झनाको आनन्द दिन्छ, भविष्यकालले सपनाको तर, जिन्दगीको वास्तविक खुसी र आनन्द त केवल वर्तमानमा मात्रै मिल्छ !!!
#शुभ_प्रभात#शुभदिनको_कामना
5
4
27
353
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) retweeted
झुटलाई सत्य प्रमाणित गरेर कहिल्यै सत्य बन्दैन, बस मन पोलिरहन्छ। हरपल डसिरहन्छ, घोचिरहन्छ, पछुतो भइरहन्छ र मन बेचैन भइरहन्छ—एक पल होइन, पलपल, हरपल !!!
#शुभ_प्रभात#शुभदिनको_कामना
4
5
15
251
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) retweeted
हरेक असफलताले जीवनमा केही न केही नयाँ कुरा सिकाएकै हुन्छ। यसरी सिकिएको नयाँ पाठलाई व्यावहारिक जीवनमा लागू गर्न सकियो भने सम्भवतः मानिस सफल अनि सदा खुसी रहन सक्दछ!!!
#शुभबिहानी#शुभदिनको_कामना
8
9
23
440
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) retweeted
सहि मान्छेको नजरमा गलत र गलत मान्छेको नजरमा सहि कदापि भइदैन जो जस्तों छ हामी तेस्तै देखिने गर्छौ तसर्थ हामी जस्तो छौ तेस्तैमा ख़ुशी साथ जिउने गर्नु पर्छ !!!
#शुभ_प्रभात#शुभदिनको_कामना