नेपालको कानुनले मयुरको प्वाँख किनबेच वर्जित गरेको छ।
साइटिस ऐन वमोजिम कसूरको मात्रा हेरी सो कार्य गरे १ देखि ५ वर्षसम्म कैद र २०,००० देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
सचेत बनौँ र वन्यजन्तु संरक्षणमा सहयोग गरौँ ।
मयुरको प्वाँख यत्रतत्र बिक्री वितरण भइरहेको अवस्थामा डिभिजन वन कार्यालय काठमाडौँले यस महत्त्वपूर्ण विषय उठान गरेकोमा धन्यवाद !
नेपालको कानुनले मयुरको प्वाँख किनबेच र प्रयोग वर्जित छ र सो कार्य गरे बीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ।