समानुपातिकमा आरजु राणा , बिनोद चौधरीहरुको नाम राखेर मन्त्री बनाउनेहरूलाई , सीता वादीको नाम राखेर, मन्त्री बनाएर, समानुपातिक प्रणाली कसका लागि चाहिएको थियो भन्ने अभ्यासमै देखाएर मन जित्यौ, रास्वपा पार्टीलाई मनैदेखि धन्यवाद। 🙏
Warm wishes to Shisir Khanal on taking over as the Minister for Foreign Affairs of Nepal. @shisir
Look forward to working closely with him to further strengthen our traditional partnership. @MofaNepal
🇮🇳🇳🇵
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
चुच्चेपाटिको भाटभटेनीमा सामान चोरहरु हेर्नुस । चिन्नुहुनेले मेन्सन गर्नुहोस है । उनिहरुको परिवार छिमेकी नातेदारहरुले पनि चिनुन है।
@NepaliArmyHQ@NepalPoliceHQ तपाईहरुलाई समात्न सजिलो होस भनेर हालिदिएको छु है भिडियो ।
मान्छेहरू पत्रिकाको साढे ७ हजार शब्दको रिपोर्ट सित्तैमा खोज्छन्। अब म रिसर्च डेटाको त चार्ज लिने सोच्दैछु।
मेरो दबाइमा खर्च हुने मासिक ९ हजार दबाइ पसलले सित्तैमा दिँदैन।
म प्राय अस्पतालका कुरा गर्दिनँ, तर यसपटक वीरलाई अर्बबढी बजेट दिएर गंगालाललाई ३करोड दियो। कोही मुटु सर्जरी नपढिरहेकाले दुईवर्षपछि सर्जनको अभावले गंगालालले वार्षिक २हजारबाट ४सयमात्र अपरेसन गर्नेछ। पढाउन देऊ भन्दा दिन्न। यो ** देश कसले कसरी चलाउँदैछन्, बुझ्न सकिएन। चिन्ता गरौँ के!🙏
मेरो अपाङ्गतालाई लिएर जोजोसले ट्रोल गर्दैछन् । उनीहरूले यति बुझुन् यस धर्तीमा कोही पनि अजम्बरीको बुटी खाएर जन्मेको छैन । उनीहरूको परिवारका कहिले भवितव्य नपरोस् ।
हो म अपाङ्गताको अवस्थामा छु । हिँडडुल गर्न सक्दिन । दिसापिसाब थाह हुँदैन । तर कसैसँग हात फैलाएर खाएको छैन । छाती फैलाएर आफ्नो कर्म गरेको छु र कर्म गर्दैछु ।
सबैको भलो होस् ।
बंगलादेशको छात्रवृत्तिः
२२ जनाको नाम सिफारिश भएकोमा
१२ जनाको मात्र भएछ।पछि ८ थपिएछन्।
अन्य २ जनाले अन्लाइन फारम नभरेको
भनिएको छ।तिनलाई फारम भर्न सहयोग गरी
पठाउनु पर्ने सरकारको दायित्वमा पर्दैन ?
अनि—
‘सूची हेरफेर’ हॅंुदा छात्रवृत्तिको लागि योग्य छुटेर अयोग्यले त पाएनन्?
गरिबको परिवारमा जन्मेँ। ५ कक्षामा पढ्दा जिल्ला फर्स्ट गरेँ। प्रधानअध्यापककी छोरीलाई बुढानिलकण्ठ पठाउन मेरो नाम काटे। लहानको परीक्षामै फेल भइन।
मेरा पिता चिया बेच्थे। एक दिन खर्दारहरूका छोराले बाटोमा घेरेर - हामी खर्दार सुब्बाका छोरा यो चियावालको छोरो फर्सट हुनु पर्ने भनेर कुटे।
पञ्चायतकालमा बस्नेतहरूको रजगजी थियोे । हाम्रो घर आयो नै लगाउन आए । पिताजीले संघर्ष गरेर तिनीहरूसँग टिक्यौं।
सानै उमेरमा कहिले सुत्केरीम्यान भएँ, कहिले शिक्षक भएँ, कहिले लेखनदास भएँ।
पत्रकारितामा लागेपछि अन्तर्राष्ट्रिय पुरस्कारदेखि राष्ट्रिय पत्रकारिता पुरस्कारसम्म पाएँ।
आज मिडिया प्वाइन्टले घरमै ल्याएर सम्मानपत्र दिँदा मेरा ८७ वर्षका पिताजीको आँखाको चमक मैले मात्रै देखेँ। साथीहरू गएपछि तरक्क रोएँ।
नियो इलाइटहरूभन्दा पर पनि समाजले मूल्यांकन गर्ने रहेछ।
#EklaCholo
दल-दल र नेता-नेताबीचका
समझदारी/मिलेमतोका भित्री पाटा
र पत्रहरू अनेक होलान्---सार्वजनिक जानकारीमा छैन।
तर लाटो हिसाबले हेर्दा--
संसद्को सदस्यले नै
संसद्मा बोल्न नपाउने हो
भने त्यस्तो संस्थालाई
संसद् भनिरहने कसरी ? मानिरहने कसरी ?
अब 9goal का बारेमा थाहा नहुनेले पनि थाहा पाउँछन्। डिएनएस मार्फत ब्लक गरिएका साइट तथा एप्स पनि VPN तथा DNS को प्रयोग गरेर चलाउन/हेर्न सकिन्छ, भन्ने पनि धेरैलाई थाहा हुन्छ।
गुगलको 8.8.8.8 तथा क्लाउडफ्लेयरको 1.1.1.1 DNS त चिर परिचित नै छ।
warp.plus/VWGr3
Do you have chronic lower back pain?
If so, delaying solving it will only make it worse over time.
Here's 6 Stretches that'll fix your back pain for life (less than 15 minutes a day):