Journalist @hernekatha

Joined June 2014
1,585 Photos and videos
"नेपालमा हक हस्तान्तरणको नियमावली त छ। दुई वर्षदेखि हात्ती हस्तान्तरण र बिक्रीका लागि प्रयास पनि गरिरहेका छौँ, तर अझै कार्यान्वयन हुन नसक्दा हामीले दुःख पाइरहेका छौँ।"-छुना #herne
18
692
"वर्षौँसम्म बाँधिएर बस्नुपरेकोले होला, एकपल्ट त रामु दिक्क भएर खम्बा नै भाँचेर भागेको थियो।"-छुना #hernekatha #ep168
2
15
748
"बैंकबाट ऋण लिएर, लगभग साढे २ करोडमा बच्चा हात्ती सहित ३ वटा हात्ती किनेका थियौं ।"- ओम रिजाल #hernekatha #ep168
26
2,073
"पहिलो हात्तीबाट दुःख हुन लेखेको रहेछ ।"- ओम रिजाल #hernekatha #ep168
1
28
1,269
शुभलक्ष्मीलाई जेरी खाने बानी लागेको छ । #ep168 #hernekatha
2
48
2,585
भोलि हेर्ने कथामा 'हात्ती पाल्नेका कथा' |
3
35
1,750
"नदिनाला फोहोर गर्ने काममा सरकार, उद्योगपति र हामी जनता सबै मिलिरहेका छौं ।" youtu.be/R1c27P_gG5k?si=zXdP… #hawamakcha
1
7
64
2,016
सिर्सियाको शिरानतिरका गाउँघरमा यही पानीले खेतका गह्रा भिज्छन् । यही पानी वरपर भेटिन्छन् माछा, भ्यागुता, पुतली र घामकिरीहरु । त्रिभुवन राजपथ वरपरको घना औद्योगिक क्षेत्रतिर आइपुगेपछि नदी मैलिन थाल्छ र हावा धमिलिन थाल्छ । #hawamakcha
1
3
35
1,343
“पहिला यो ठाउँमा आउँदा हावा प्रदूषणले बाच्नै गार्हो होला भन्ने कल्पना पनि गरेको थिएनौं ।” #hawamakcha
3
30
1,635
"हामीले फेर्ने सास, विष नै विष त हो ।" #hawamakcha
8
32
1,743
“कोइलाले बस्तीमा के–कस्ता समस्या पारेको छ भनेर सम्बन्धित निकायबाट निरीक्षण गर्न कोही आएको छैन।”#hawamakcha youtu.be/R1c27P_gG5k?si=9ob2…
5
28
1,370
हावामा के छ ?
2
34
1,789
"उद्योगधन्दा लगायतका आर्थिक गतिविधि सञ्चालन गर्दा मानवजीवन, जीवप्राणी, जलसम्पदा र पर्यावरणलाई अप्ठ्यारो नपरोस् ।" #hawamakcha
1
20
1,140
“दिउँसो उद्योगबाट निस्केको कालो धुवाँ स्थानीयले देख्छन् भनेर उद्योगले राति–राति काम गर्छ।”#hawamakcha
1
7
50
1,582
"मान्छेलाई मारेर कमाउन मिल्दैन ।" #hawamakcha
1
4
31
1,453
"हाम्रो समस्याहरु चुनावको वाचा र मुद्दा मात्र बन्यो ।" #hawamakcha
1
2
43
1,932
“हामी पछाडिको पुस्तालाई कति असर पर्छ होला?”
1
2
32
1,959
“धुँवा–धुलोले गर्दा यहाँका धेरै मानिस क्यान्सर पीडित भइसकेका छन्।” #hawamakcha
1
2
22
992
“रोजगारी छैन, धुँवाधुलो मात्र।” #hawamakcha
1
52
3,450
“हाम्रो यहाँका जनतालाई बचाइदिनुस्।”
9
73
2,237