Blogger, reader, occasional writer. Jack of all, Master of Arts. टथस्थ ।राजनीतिबाट वाक्क ।

Joined May 2009
535 Photos and videos
Pinned Tweet
नेपालको संविधान २०७२ ले प्रष्टै "सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्" भन्या छ त। अनि घन्टाको वरियता? । संविधान विपरीतको मर्यादाक्रम खारेज गर ।
10
38
14,686
यताका प्रमले प्रम भएपछि मात्रै नेपालले भारतको #सिमाना मिचेको थाहा पाए जस्तै, उताका प्रमले पनि यताका प्रमले बोलेको सुनेपछि मात्रै आफ्नो जग्गा मिचिएको थाहा पाए होलान् है ? ।
81
समय पनि कस्तो आयो भने कसैले "ढुक्क हुनुहोस्" भन्दापनि "ल ! अब के अनिष्ट हुन लाग्यो" भनेर सोच्नु पर्ने हुन थाल्यो ।
1
55
#भ्रष्टाचार हैन भने किन पैसा फिर्ता गरेको?। हो भने, चोरीको माल फिर्ता गरेपछि कानुन नलाग्ने हो र ?।
65
पुरानो खिल निकालिएको हो कि झन् फेरि नयाँ काँडा गडाइएको हो, बुझ्नै नसकिने भैयो।
34
तिनले कुन दिन हिँजैको तालमा "जा, काम गर्दिनँ... राजीनामा दिन्छु" भनेर हिँड्दिन बेर छैन्।
1
74
बोलाई सकेको संसद् स्थगन गरेर #दुईत्याईले नि अध्यादेशमार्फत कानून ल्याउने रे !। जे होस् पुरानाको न्यास्रो लाग्न'नि द्या'छैनन्।
1
48
एकजना मन्त्रीको नाम 'सुदन' हो कि 'सुधन' हो, थाहा पाउनुपूर्व नै राइनामा दि'सकेछन्। ए!, ठोरीका राम ! ।
2
118
यो 'गिर' भन्ने मन्त्रालय नै त्यस्तै हो कि क्या हो?, जो आए पनि गिर (काठको भकुण्डो) नै बन्ने ।
72
के लिच्छवि कालपछिको नेपालको #सुवर्ण_युग सुरु भएकै हो त ?🤭🤫😜।
5
443
सञ्जालमा लगभग तीनथरी मानिस भेटिने रैछन्: १)यो सरकारले केही पनि गर्न सक्दैन भनेर कराउने, २) यो सरकारले चमत्कारै गर्छ भनेर हैरान गराउने, ३) यो सरकारले साँच्चै काम गर्द्यो भने त बरबाद हुन्छ भनेर डराउने ।
2
128
आच्छु ! यो चैतको चिसो !! #झरी #काठमाडौं
2
74
यता "फ्याक्ट चेक" मा समेत खबर मिथ्या हो भन्ने आइसक्यो, उता सञ्जालका तोरीहरू अझै जोडतोडले त्यै हल्ला फैलाउँदै छन्।
1
119
सूर्यको जिम्मा बादललाई। डुबाउने भयो ।
1
42
उसै पनि सूर्यमा ग्रहण लागेको थियो, त्यसमाथि बादलले ढाकेछ। राम ! राम !! ।
1
3
81
हातमा पावर छ भन्दैमा यत्तिसम्म चैँ नगर्द्या'भे हुन्थ्यो है !: urli.info/10MoreArrested

1
2
89
ओली गिरफ्तारीको विरोधमा एमालेले वैशाख १२ गते वृहत विरोध प्रदर्शन गर्ने रे। भने'सि उनी वैशाख १२ गतेसम्मै हिरासतमै रहनेमा उनीहरू ढुक्क छन्। #हैट्
1
2
110
समयमै बुझेको भए व्यक्ति हार्थे, दलले जित्थ्यो। अझै बुझ्न सके व्यक्ति सकिन्छ, दल बाँच्छ। अझै नबुझे व्यक्ति नि जान्छ, पार्टी नि सती लान्छ । #ज्ञान_समाप्त
59
आफ्नो काम-कर्तव्यबाट राहत पाउन,पैसा वा लागूपदार्थ प्राप्त गर्न वा आपराधिक जिम्मेवारीबाट बच्न बिरामी भएको बहाना गर्नुलाई अँग्रेजीमा #Malingering भनिन्छ। #शब्दज्ञान
3
58