सक्षम नारी कस्तो देखिन्छ? उनी आत्मनिर्भर छिन्, निडर छिन्, स्मार्ट छिन् र आफ्नो भविष्यको लागि निर्णय लिन सक्षम छिन्।
सक्षम नारी empowered by Fonepay अभियानले महिलाहरुलाई डिजिटल वित्तीय सेवाको फाइदाबारे बुझ्न र डिजिटल भुक्तानी अपनाउन आत्मविश्वास बढाउँछ।