अनि कसलाई दिनुहुन्छ?
चीन कि भारत ?
चीन आए उही हो ह्यान्ड ओभर सजिलै गर्दैन । गरि हाले पनि know how share गर्दैन। कुलेखानीको १५ MW को प्लान्टमा त २०१४मा युगौ पुरानो PCXT र AT हालेर DOS based SCADA चलाएर training पनि नदिएर जाने देशलाई दिए भोलि के ग्यारेन्टी छ सहयोग को ?? अङ्ग्रेजी त बुझिन्छ पनि।
भारत लाई दिए कमसेकम १०,१५ बर्ष पर्खनुपर्छ।
फ्रान्स, जर्मनी रसिया वा युक्रेन लाई दिउ न त ??
हुन्छ? 😝
मुस्ताङको इन्धन प्रसोधनको जिम्मा अ" मे'रिकालाई दिएको खबर बाहिरिएपछि वरिष्ठ अधिवक्ताको यस्तो प्रतिक्रिया 👇