Joined August 2009
1,187 Photos and videos
Pinned Tweet
कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्।
1,283
2,810
17,524
Warmest congratulations to PM Shri @narendramodi ji on the historic milestone of becoming India’s longest-serving elected Prime Minister of India, a remarkable feat. I fondly recall our recent meeting in Delhi and the insightful discussions we shared. Guided by the Rastriya Swatantra Party (RSP) vision for a prosperous Nepal, we remain deeply committed to advancing Nepal-India relations. We look forward to pursuing issues of mutual interest—focusing on economic cooperation and shared growth—in the true spirit of those dialogues.
89
422
4,025
591,629
प्रिय रास्वपा परिवारजन नमस्कार, जय घण्टी। रास्वपाको पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। आज र भोलि अर्थात् (जेठ २३ र २४ गते) जिल्ला अधिवेशनहरू हुँदैछन्। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर हो। यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ। पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो। यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ। हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं। स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ। पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो। आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो। अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ। युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ। अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ। रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। जय घण्टी।
45
84
662
31,105
It was indeed a great delight to engage in such a productive hour-long conversation with Hon. PM @narendramodi today. I share your vision for a future where Nepal and India transcend past constraints to embrace a new era of development diplomacy. By focusing on shared civilizational bonds, digital corridors, and seamless connectivity, we can truly build a partnership defined by progress and mutual trust. RSP looks forward to translating these possibilities into reality for people of Nepal and India - for our shared prosperity.
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future. Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights. @hamrorabi
102
444
3,448
128,442
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
81
469
5,315
174,560
Thank you, Shri @NiitinNabin ji, for the warm hospitality extended to me and the RSP delegation at the BJP headquarters today. It was an insightful experience to engage with the BJP leadership, including General Secretary Shri Arun Singh Ji, Foreign Department Head Dr. Vijay Chauthaiwale Ji, and Delhi Chief Minister Smt. Rekha Gupta Ji, under the 'Know BJP' initiative. This exchange of perspectives on party-to-party relationships and fostering the role of new-generation leadership marks a significant step forward. We look forward to building upon this foundation to further deepen ties between Nepal and India.
KNOW BJP पहलअन्तर्गत भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) नेपालका सभापति श्री रवि लामिछानेज्यू तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुशी लागेको छ। BJP–RSP बीच पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो। उहाँहरूलाई भाजपाको शीर्ष तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचनाबारे जानकारी गराइयो। साथै सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा उठाइएका प्रश्नहरूको उत्तर पनि दिइयो। माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा विकास र जनसेवामा भाजपाको शासन मोडेलको केन्द्रमा कसरी रहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल भयो। @hamrorabi @party_swatantra
30
206
1,771
66,399
It was wonderful to meet with India’s External Affairs Minister, @DrSJaishankar, in New Delhi today. We held a constructive dialogue on strengthening Nepal–India relations, focusing on our development partnership, and multifaceted engagements.
A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi. Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity. @hamrorabi @party_swatantra
60
243
2,364
62,123
On behalf of the Rastriya Swatantra Party (RSP), I convey my utmost condolences following the devastating mining accident in Shanxi, China. My heart goes out to the mourning families during this painful period. I maintain optimism for the safe rescue of everyone still unaccounted for. I remain united with the People’s Republic of China during this difficult time.
31
64
1,034
44,073
आफूलाई सम्हाल्ने मान्छे भेटीए पछि, आफूले धेरै कुरा सम्हाल्न सकिने रहेछ।Happy Marriage Anniversary Dear Nekita Poudel Lamichhane
172
78
1,840
62,677
जन्म दिने आमालाई नमन, आफ्नो छोरो सम्झेर आशिर्वाद दिनुहुने सबै आमाहरुलाई नमन, पृथ्वी भरिका आमाहरुलाई नमन...
73
130
2,122
47,088
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।धेरै शुभकामना।
251
254
2,239
132,761
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पुजनिय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ । यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।
68
72
1,592
63,278
I appreciate your warm wishes, Honorable Prime Minister @CMShehbaz. Nepal and Pakistan share a deep-rooted history of friendship. I look forward to working with your government to strengthen our bilateral cooperation and further our historic bonds.
My heartiest congratulations to Rabi Lamichhane and Balendra Shah of the Rastriya Swatantra Party on their remarkable victory in the 2026 elections in Nepal. This strong mandate reflects the trust of the Nepali people in the new and dynamic leadership. Pakistan looks forward to working closely with the newly elected Government of Nepal to further strengthen our historic friendship and cooperation. @hamrorabi @ShahBalen @party_swatantra
128
312
3,953
219,964
Thank you for your warm wishes, Honorable @tsheringtobgay. Alongside our friendship, I look forward to working together to further strengthen the deep-rooted ties between Nepal and Bhutan.
Congratulations to Mr. Balen Shah and Mr. Rabi Lamichhane on your landslide victory in Nepal’s general elections. I also congratulate the people of Nepal on the successful elections. I look forward to deepening the warm friendship between our two countries. @ShahBalen @hamrorabi
40
106
1,668
78,788
Thank you, Prime Minister @narendramodi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people. RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on ‘development diplomacy’. We look forward to a partnership with India that scales new heights through cooperation in connectivity, cultural tourism, energy, and trade, ensuring a prosperous future for the people of both countries.
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP. Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries. I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead. @hamrorabi @ShahBalen @party_swatantra
190
700
6,227
344,483
लोकतन्त्र बचाउने आधार नै निर्वाचन हो। लोकतन्त्रका रक्षक भनेकै जनता हुन्। पार्टी र नेताले जनभावनाको कदर र राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने हो। निर्णय गर्दा राष्ट्रलाई केन्द्रमा राख्न सके लोकतन्त्र परिणाममुखी पनि हुन्छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सम्माननीय प्रधानमन्त्री ज्यू,मन्त्रिमण्डलका सम्पूर्ण मन्त्रीज्यूहरू,निर्वाचन आयोग,सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी साथीहरु,सहयोगी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय लगायत सम्बद्ध सबैलाई धेरै धेरै धन्यवाद। सहिदहरू अमर रहुन् ,लोकतन्त्र अमर रहोस्।
94
140
1,535
77,512
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेकाे छ। अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील छ। हामी सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवं कुटनीतिक माध्यमबाट खोज्न अपिल गर्दछौं। त्यस क्षेत्रमा विकसित घटनाक्रमले विशेषगरी युएई, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको छ। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दछौं। नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा ध्यानाकर्षण गराउँदै इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोधले जनजीवन र अर्थतन्त्रमा पार्ने प्रभावबारे समेत बेलैमा सचेत रहन आग्रह गर्दछाैं।
64
85
715
66,748
पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। यस दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो। तर,  यसतर्फ गम्भीर चासाे र चिन्ता विगतमा लिइएन। दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो,हुन सकेन। सुरक्षित सडक, जिम्मेवार चालक, कडाइका साथ कार्यान्वयन हुने नियम र प्रभावकारी अनुगमन नै यस्ता त्रासदी रोक्ने आधार हुन्। हामी गम्भीर  र जिम्मेवार हुनेछौ ।
19
28
372
31,199
पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। यस दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो। तर,  यसतर्फ गम्भीर चासाे र चिन्ता विगतमा लिइएन। दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो,हुन सकेन। सुरक्षित सडक, जिम्मेवार चालक, कडाइका साथ कार्यान्वयन हुने नियम र प्रभावकारी अनुगमन नै यस्ता त्रासदी रोक्ने आधार हुन्। हामी गम्भीर  र जिम्मेवार हुनेछौ ।
24
19
314
25,661