पढाइ ले IT, काम ले स्वास्थ्य सेवा

Joined March 2011
2,387 Photos and videos
Pinned Tweet
एकोहोरो कुरा सुन्न मन लाग्दैन, दोहोरो सम्बाद को कुरै बेग्लै, नभेटेको भए पनि आफ्नो जस्तै लाग्ने।
2
14
43
🇦🇷 ARGENTINA vs ALGERIA 🇩🇿 #ArgentinaVsAlgeria #WorldCup2026
35
Rabish Sharma(राविश) retweeted
सरकारले चियाको निर्यात खुलाउन नसके खुट्टा भाचे हुन्छ !
4
4
15
971
Rabish Sharma(राविश) retweeted
When it comes to family planning, knowing more means preparing better. Take a proactive step toward a healthier future. #SamyakDiagnostic #BanauHealthyHero
1
1
15
Rabish Sharma(राविश) retweeted
अब कसको खुट्टा भाच्ने हो ? कस्तो नाकको डाडी भाच्ने हो ? सरकार जवाफ दे ! 👇 सरकारले व्यवस्थापनका लागि केही राहत उपलब्ध गराउने भनिए पनि होल्डिङ सेन्टरमा खाना खुवाउँदै आएका संस्थाहरूले हात झिकेपछि सुकुमबासीको बिचल्ली भएको हो ।ratopati.com/story/570616/sq…
6
13
411
Rabish Sharma(राविश) retweeted
भारतले चिया निर्यातमा अवरोध गरेको छ, प्रधानमन्त्रीले कहिले संसदमा नेपालले पनि अवारोध गरेको छ भन्ने हो? चमेली !!
3
12
27
1,320
Rabish Sharma(राविश) retweeted
फास्टट्रयाकको ठेकेदारको खुट्टा भाचेर देखाए बल्ल पत्याईन्छ नत्र येस्ता चमेली गफ सबैले दिने हुन् !
भौतिक पूर्वाधारमन्त्री लम्साल भन्छन् : काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू ekantipur.com/news/2026/06/1…
10
23
1,053
Rabish Sharma(राविश) retweeted
Paid Channel विज्ञापन फ्री हुनुपर्छ, वर्ल्डकप फुटबल प्याकेज झण्डै १००० रुपैयाँमा बेचेर फेरि बिचमा खेलको स्ट्रिमिंग काटेर विज्ञापन देखाउन पाँइदैन। यो हिमालय स्पोर्ट्सले के गरेको? यसमा कस्को ध्यान जानुपर्ने हो विज्ञापन बोर्ड, उपभोक्ता अदालत या संचार मन्त्रालय? ठगी हैन र यो?
5
14
68
6,900
Rabish Sharma(राविश) retweeted
🙏🙏🙏 फोटो : मिनरत्न बज्राचार्य
10
5
69
6,728
Rabish Sharma(राविश) retweeted
इपिक 😂
7
11
62
5,154
Rabish Sharma(राविश) retweeted
घरमा खसी बोका जनतालाई धोका गरिबको चमेली मुजि बोल्दिने कोहि छैन। 😡🤬
4
20
46
4,242
Rabish Sharma(राविश) retweeted
Feeling tired more often than usual? Sometimes, the answer may be simpler than you think. Understanding your iron levels can be the first step toward feeling your best again. #SamyakDiagnostic #BanauHealthyHero
1
1
17
Rabish Sharma(राविश) retweeted
‘सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?’ रे ! किन गर्ने सार्वजनिक ? २/३ को सरकारमाथि विश्वास छैन ? सार्वजनिक भएसी पढेर प्रश्न गरौंला भन्ठान्या होला, प्रश्न गरेकी फाईल खोल्दिने हो अब ;))
2
11
24
1,486
Rabish Sharma(राविश) retweeted
अर्थमन्त्रीले हिजो संसदमा सांसदहर्लाई समसदको गरिमा, ओज राख्न आग्रह गरेछन्। गज्जब लाग्यो अनि यसो सोचेको: संसदको गरिमा- ओज राख्ने काम त पहिला प्रधानमन्त्रीले गर्न पर्ला , क्याविनेटमा भेट हुँदा यसो सम्झाए हुने ;))
1
7
31
1,447
Rabish Sharma(राविश) retweeted
नेपाल द्वारा भारतिय भुमि कब्जा भनेर चमेली दादा ले कहिले भन्ने हो त लैताडीहरु 😂
सुस्ता क्षेत्रमा घुसेका हतियारधारी भारतीय सुरक्षाकर्मीलाई स्थानीयले धपाए
1
5
12
781
Rabish Sharma(राविश) retweeted
'गल्ती गरेको प्रमाणित भए राजनीति छोड्छु' रे ! यो महत्वपुर्न स्टेटमेण्ट हो, हलुका रुपमा लिनु हुन्न । नत्र आजकल त महान्यायधिवक्ताबाट मुद्दा नचल्ने, अदालतमा विचाराधिन मुद्दा फिर्ता हुने फेशनको बेलामा यस्तो बोल्न मुटु चाहिन्छ ;))
3
16
60
3,134
Rabish Sharma(राविश) retweeted
वाल्मिकी विद्यापीठको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले १० विदेशी नागरिकलाई अध्ययन भिसाका लागि सिफारिश गरेको पाइएको छ । लैतडिहरुका ख्वामितहरु: onlinekhabar.com/2026/06/195…
7
15
920
Mexico 🇲🇽 vs South Africa🇿🇦 kicks off the 2026 FIFA World Cup. 12th June 2026.
50
who will win world cup 2026 ?
100% Argentina
0% Portugal
0% Spain
0% Brazil
1 votes • 1 day
78
Argentina 🇦🇷
Predict the final winner of the match 💬
1
64
Rabish Sharma(राविश) retweeted
‘अर्थमन्त्री वाग्ले भन्छन् : ‘प्रधानमन्त्री र अर्थमन्त्रीको पछाडि संगठित ग्रुप लागेको छ’ रे ! तपाईमाथि त होला तर प्रमले त बोलेकै चीज गलत छ , प्रमसँग आफ्नो नाम जोड्दा चर्चा बढि हुन्छ भन्ने निन्जा टेक्निक लगाको म बुझ्छु ;))
1
4
15
1,102