Udemy C Programming Coupon Code Winner. Thank you for sharing.
[Winner list is selected by python script]
1. Kushal Gautam
2. Arjun Khadka [akhadka9]
3. Roshan Adhikari
4. Sooraj Subedi
5. Kamal KC
6. Tek Nath... facebook.com/iambrp.tech/pos…
हामी केहि गाउमा कसरि #Internet चलाउने, सामान्य काम जस्तै कसरि Email पठाउने पाउने, Cloud Drive कसरि प्रयोग गर्ने ?, Youtube Channel कसरि बनाउने भनेर सिकाउन गएका थियौ | येही क्रम मा यो भिडियो तपाईमाज लिएर आएको छु | जतासुकै #Share गरेर मदत गर्नु होला | youtube.com/watch?v=efPX8fMp…
500-700 ले हेर्नु होला भनेर बनाएको #Video आज 🔥लाखौले हेर्नु भएको छ | धेरै जनाले नया कुरा सिके, Job मा Select भए आदि... भन्नु हुन्छ | खुसि लाग्छ, मेरो त सानो कोसिस हो, तपाईले भिडियो मन पराउनु भयो त्यो नै ठुलो कुरा... facebook.com/iambrp.tech/pos…
Youtube ले आफ्नो Policy मा ठुलो #Update लिएर आएको छ, येदी तपाइले भिडियो #Upload गर्ने बेलामा "This video is made for kids" गर्नु भयो भने, Comment, Story, Community Tab, Playlist Option Disable हुनेछ | किन एस्तो भयो ?... youtube.com/watch?v=40GlBVNS…