दह्रो साथ तर खरो प्रश्नका साथ !
सम्पादकहरुसंगको करिब ३ घण्टाको छलफल महत्त्वपूर्ण रह्यो l सारमा सुझाव आयो- `आजको सरकार जे कारण बेठिक छ , भोलिको सरकार तिनै कारणहरुले संक्रमित बन्नुहुन्न l प्रेस सदैव लोकतन्त्रका पक्षमा छ, तर लोकतान्त्रिक चरीत्रको खोजि र स्थापनाको यक्ष प्रश्न साथ !