उच्च निर्यात, प्रत्यक्ष विदेशी लगानी र अनुकूल व्यापार सन्तुलन नभएको 'बलियो बाह्य क्षेत्र'ले उदारीकृत अर्थतन्त्रमा सबैभन्दा कम आय भएको वर्गकालागि रोजगारी सिर्जना, जीवन निर्वाह खर्च लागत कमगर्दै पर्याप्त राजस्व संकलन र सामाजिक क्षेत्रको व्ययकालागि आवश्यक सरकारी खर्च जुटाउन सक्दैन!