Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.
Congratulation NRNA Player Dorje Nathan Sherpa for winning bronze and silver Medal in Swimming (100m Butterfly) and Swimming (200m Individual Medley) respectively on 8th National Game 2075/76
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क स्थापना गरेको छ । गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन सरकारले छुट्टै अध्यागमन डेक्सको स्थापना गरेको हो ।
bit.ly/2OuIDGyradiokantipur.ekantipur.com/…
गैरआवासीय नेपाली संघ महिला फोरम संयोजक रजनी प्रधान र सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशनस्का प्रतिनिधीबीच वैदेशिक रोजगारमा रहेका महिलाको अवस्था एवं नेपाल फर्किएका महिलाहरुलाई पुर्नस्थापित गर्नेबारे छलफल भएको छ । For More click... nrna.org/News/newsid/1439