राष्ट्र धर्म राजा 🇳🇵

Joined May 2024
1,753 Photos and videos
Pinned Tweet
10 Oct 2025
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति राखुन् चिरायु ईशले प्रजा फैलियोस् पुकारौ जय प्रेमले हामी नेपाली साराले 🙏🇳🇵
4
29
5,983
वैदिक साम्यवादमा सर्वे भवन्तु सुखिनः भनेर चराचर स्थावर जङ्गम समस्त प्राणिगण सुखि राख्ने सिद्धान्त छ भने लौकिक साम्यवादमा मानव अधिकार, रोटी रोजी, गास बास कपासमा सिमित छ । तेसैले वैदिक साम्यवाद शाश्वत छ । लौकिक साम्यवाद परिवर्तनशील छ । - राष्ट्रगुरु योगी नरहरिनाथ
1
2
युवराज दीपेन्द्रले हजूरबा महेन्द्र र आमा चाँदनी शाहका कवितामा गौरव गर्थे, कविता वाचन प्रतियोगितामा भाग लिन्थे, आफैँ कविता लेख्थे, एकपटक कवि भरतराज पन्तको कविता गाएर श्रोतालाई लठ्ठ पारेका थिए अर्को पटक आफ्नो कवितामा सम्पूर्ण उपनिषदको ज्ञान उतारेका थिए - मुकुन्द शर्मा, शिक्षक
2
5
"द्वादश प्रकारका गाई" #हिन्दूराष्ट्रमा_गाईको_महिमा - राष्ट्रगुरु योगी नरहरिनाथ
5
22
बूढानीलकण्ठ नगरपालिका-५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको छ ।
3
198
स्विट्जरल्याण्डमा डिजिटल मुद्रा बिरुद्ध ऐतिहासिक जित !!! राष्ट्रव्यापी जनमत संग्रहमा ७३% ले भौतिक नगद प्रयोग गर्ने पहललाई समर्थन गरे। यो निर्णयले नगदलाई भर्चुअल वा केन्द्रीकृत डिजिटल मुद्राले पूर्ण रूपमा प्रतिस्थापन गर्ने छैन भन्ने सुनिश्चित गर्दछ नेपाली ले केही सिक्ने कि ?
2
39
जय घण्टी 😁😁 स्वागले कि दुनिया😂😂
1
67
दीपेन्द्रले कालो पदार्थ खाएर बंश नाश गरेको हैन, उनी पुरै फ्रेस थिए" - डा. उपेन्द्र देवकोटा !
4
10
46
3,798
दरबार हत्याकाण्डको समयमा सेनापति प्रज्वल शमशेर जबराले भनेका थिए - “उसको बाउको छाला काडी खाओस भनेर ज्ञानेन्द्रलाई छोडेको हो’ – प्रत्यक्ष साक्षी
4
15
82
12,198
दरबार हात्याकाण्ड बारे सन 2002 को मन्थली रिभ्यु को रिपोर्ट - न्यूयोर्कमा प्रकाशित Monthly Review अनुसार नेपालका राजपरिवारलाई यूएस प्यासिफिक कमाण्डर इन चीफ एडम डेनिस ब्लेयरले पठाएको यूएस स्पेशल अपरेशन फोर्सले तालिम दिएको नेपाली सेनाको कमाण्डो युनिटले एकै छिनमा सिद्ध्यायेको थियो।
5
14
1,167
जनताले सीमा सुरक्षामा सेनाको भूमिका बारे प्रश्न सोधिरहेका बेला सेना भ्रष्टाचार र अनियामिताका बारेमा सार्वजनिक रूपमा बोल्ने पूर्वसैनिकलाई कारबाही गर्नमा व्यस्त रहेछ।
2
4
31
3,982
बन्दुकधारी गिरिजा प्रसद कोइरालाको तस्बिर तिनै गिरिजा लाई शान्ति प्रेमि नेताको मुकुण्डो भिराउने आजका कांग्रेसि अनुचरहरुको चेतना ! भारतिय शासकवर्गहरुले नेपाल रास्ट्र विरुद्ध चलाएको भारतिय सिमापार आतंकबादका कांग्रेसि गुरिल्ला थिए गिरिजा प्रसाद कोइराला !
1
2
11
624
कस्तो गजब को संयोग है? 🫵
4
149
Happy 106th Birth Anniversary to His Majesty King Mahendra Bir Bikram Shah Dev🙏 Your Majesty, your legacy lives on in every heartbeat of the nation.🇳🇵
Happy 106th Birth Anniversary to His Majesty King Mahendra Bir Bikram Shah Dev🙏 On this sacred day, the nation fondly remembers a sovereign whose unwavering devotion to Nepal remains etched in history and in the hearts of countless Nepalis. His Majesty was not merely a King—he was a guardian of the nation's dignity, sovereignty, and identity, whose vision and love for Nepal continue to inspire generations. Though the years have passed, his presence lives on through the mountains he cherished, the flag he upheld with pride, and the enduring spirit of the Nepali people. His legacy is a timeless reminder of patriotism, courage, and dedication to the motherland. With profound respect and reverence, we bow our heads in tribute to a beloved monarch whose service to Nepal will never be forgotten. Your Majesty, your legacy lives on in every heartbeat of the nation.🇳🇵
1
11
227
राजा छैनन दरबरामा न्याय छैन देशमा
1
12
90
1,763
अब डिजिटल करेन्सी र डिजिटल बैंकिङ विधेयकसँगै नेपाल पनि 'न्यु वर्ल्ड अर्डर' को डिजिटल गुलामीको चक्रव्युहमा....
1
3
264
आम्बो! आशिका दिदी साना साना केटाकेटीलाई संसद भवन जलाउन भड्काउँदै !
1
21
62
4,778
कसरी सके देश गाडे हरुले? राजा महेन्द्र हत्यादेखि एमसीसीसम्म
8
24
585
नेपालमा पनि त्यस्तै गाउँहरू खाली छन्, खेतीयोग्य जमिन बाझो जनता विदेशमा काम गर्न बाध्य छन् जबकि आमाबाबु त्यागिएका छन् र जग्गा धितो राखिएको छ ८०% धितो राखिएको जग्गा बैंक र लघुवित्तको उच्च ब्याजका कारण गुम्ने जोखिममा छ समय हुँदा नै गाउँ फर्कौं!!
48
Akash Bhairav temple The royal visit stood as a beautiful symbol of Nepal’s timeless traditions, faith, and cultural pride.
With deep devotion and cultural reverence, His Majesty King Gyanendra Bir Bikram Shah Dev and Her Majesty Queen Komal Rajya Laxmi Devi Shah paid a sacred visit to the revered Aakash Bhairav Temple at historic Indra Chowk, Kathmandu, offering prayers and seeking divine blessings. Their Majesties were warmly welcomed by devotees, locals, and well-wishers, reflecting the enduring bond between Nepal’s spiritual heritage, culture, and the monarchy. The occasion was further honored by the presence of Kathmandu Mayor Keshav Sthapit and distinguished members of the local community. The royal visit stood as a beautiful symbol of Nepal’s timeless traditions, faith, and cultural pride.
1
4
20
342
कुनै समय राजा ज्ञानेन्द्र र रानी कोमल भारत भ्रमणमा रोयल नेपाल एयरलाइन्स 😍
6
31
1,128