Journalist,Dreamer,Believer,Wannabe achiever.Very very vocal.

Joined February 2011
275 Photos and videos
पानीमा मोबाइल चोबल्ने, भिरबाट टेम्पो खसाल्दिने, १ नाङलो काफल देखे छरपस्ट पारिदिने, साईकलमा सामान बेचे सिंघम शैलीमा जाई लाग्ने स्पिड अब किसानको चिया र मलमा देखिएको समस्या हल गर्न पनि देखियोस्।
4
20
108
3,438
समाज प्रमको उपस्थिति, याक चिज, जुत्ता लगायतका विषयमा भक्तिगान र निन्दामा व्यस्त हुँदा संविधान संशोधन, अदालतका निर्णय लगायतका पेचिला विषय सबै गौण बन्ने त होला । प्रमको सदनमा अनुपस्थितिमा चलेको बौद्धिक वाद विवाद यस्ता विषयमा होला कि नहोला?
22
5
86
4,732
संसद हो कि पार्टीको भक्तीगान गाउने मञ्च ? अलि अलि त आफ्नै पार्टीका लाई पनि सहि मुद्दामा सचेत गराए हुने! आखिर मान्छेले आफ्नैको त हो भलो चाहने।
21
18
141
6,310
मर्यादा र अनुशासन एकैचोटि ढल्दैन, उबेला सपथ खाँदा राष्ट्रपतिले उच्चारण गरेको शब्द नपढेर त्यो पर्दैन भन्दा ताली बजाउने हुलले पाउने यस्तै सरकारप्रमुख हो । फेरि यहि समाजलाई चाहिया छ प्रतक्ष्य निर्वाचित कार्यकारी !
23
30
232
9,317
RT @manjushreethapa: It’s not “majority rule” but “minority rights” that encapsulates the strength of democracy. Majoritarianism ≠ democr…
19
Sama Thapa retweeted
याद आयो भने यही चिनो हेर् है साथी👇 बस्तीमा माइकिङ भएपछि सौरभ र साथीहरू एक ठाउँ भेला भए,साथी सिजनले हातको घडी फुकालेर लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं, याद आयो भने यही चिनो हेर् है।’ सौरभले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने,‘तँ पनि यो राख् है।’ ekantipur.com/feature/2026/0…
1
13
15
2,387
अहिलेको खतरनाक रोग, केही कुरामा असहमति जनाए पहिलाकाले के गरेका थिए र रे? किन नबोलेको रे? तिनका बारे कोहि नबोलेको भए कसैले नलेखेको भए तपाईंले तिनका बारे कुन जोखाना हेरेर थाहा पाउनुभयो त ?
36
63
336
14,052
सबैलाई नयाँ वर्षको शुभकामना र धेरै माया।
22
4
277
6,205
Happy New Year from us.#Teamprimetime.
Happy new year 😉 @samathapa @AcharyaD43
1
2
32
3,339
पुरुष २५ वर्षको भए ईतिहासकै कान्छो फलानो भनेर हर्षबढाई अनि महिलालाई चाहिँ सक्नुहुन्छ रे?
39
20
175
13,662
Congratulations dear Deepa.Super proud of you.Our PM got a strong voice...@DahalDeepa...
16
10
235
30,118
एमालेमा सुहाङले संसदिय दलको नेता बन्न प्रस्तावक र समर्थन नपाउनु भनेको चाहिँ यो दलमा सबै बन्न नसकेका ओली मात्र छन् भनेर स्पष्ट हुनु हो ।
21
52
362
16,462
Sama Thapa retweeted
विदेशी पर्यटकलाई नक्कली बिरामी बनाएर कसरी अरबौं लुटिन्छ | Prime Time with @samathapa #KantipurTVHD #KantipurNews #Kantipur #Primetimewithsamathapa #samathapa
9
48
4,595
पत्रकारले आफू निकट दल सरकारबाट हटेपछि राजिनामा दिनु भनेको नैतिकता देखाउनु होइन , निश्पक्षताको कसीमा म हिजो थिइन र अब नयाँ सरकार आएपछि त झनै सक्दिन भनेर प्रमाण पेश गर्नु हो । सुशासनको यत्रो वहस चलिरहँदा दलको झोला बोकेर गरिने पत्रकारिता पनि बन्द हुनपर्छ।
43
37
288
19,296
Congratulations, Anup sir! Excited to witness your vision lead KMG to bigger and better milestones.🎉
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director. I'll have more soon on what we're building. kmg.com.np/announcements/kan…
8
1
41
7,401
जीवनमा यस्तै speed सबैले पाउन्, संविधान चाहिन्छ र कि फाल्दिउँ ? देखि देसको गृहमन्त्री !
39
46
348
20,034
२३र२४ गतेका दोषीसँगै राज्यको ढुकुटीबाट पैसा खाएर,बैंकिङ् र पत्रकारितासम्म पढाउन भ्याएक‍ो तर२४ मा समय नपुगेर अनुसन्धान गर्न नसकेको भनेर बिना लाज पन्छिएको कार्कीआयोगका पदाधिकारीलाई पनि कारवाही गर्न पर्छ।कठिन समयमा बनेको आयोगको निर्लज्जता नेपाली जनतामाथिको अपमान र करको दुरुपयोग हो ।
32
92
434
23,232
नेताले भन्दा जनताले बढी राजनीति गर्ने देश पो बन्न लागे जस्तो छ त।
43
40
201
20,578
Sama Thapa retweeted
The road ahead for Balendra Shah - Nepal's next Prime Minister ! youtube.com/watch?v=aFDRPscA…

4
15
4,320
अरुले हारे निकम्मा रे उहाँले हारे समयको दोष रे! My lord जीवनमा यति माया गर्ने र साथ दिने हर कोहिले पाउन्।
9
19
181
24,310