सांस्कृतिक सप्ताहको अर्को मुख्य आकर्षणका रूपमा नेपाली खाना महोत्सव र मेहन्दी कला जस्ता विशेष कार्यक्रमहरू पनि यस पटक थप गरिएका छन्।
***
चीनमा भेटिँदै छन् अरनिकोका नयाँ सिर्जना setopati.com/opinion/391348
कांग्रेसमा करिब डेढ लाख क्रियाशील अद्यावधिक वडाले स्वीकृत गर्न बाँकी, असार ५ भित्र गर्नुपर्ने
छुटेकाले निवेदन दिए असार २० सम्म अद्यावधिक हुने, नयाँ आवेदन पनि सोही मितिभित्रै गरिसक्नुपर्ने
setopati.com/politics/391369
लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ ।
***
६ बैंकको घट्यो ब्याजदर, कसको कति? setopati.com/kinmel/banking/…
‘जुनसुकै रेमिटबाट पठाए पनि हुण्डीको प्रयोग नहोस् भन्ने हाम्रो चाहना हो। यसले एकातिर पैसाको सुरक्षा हुँदैन भने अर्कोतिर सरकारलाई राजश्व आउँदैन,’ उनले भने।
by @sanjib_bagale
जापानमा १५ वर्षदेखि रेमिट क्षेत्रमा सक्रिय नविनको नयाँ यात्रा setopati.com/global/asia/391…
सामाजिक सञ्जालका लाइक्स, सेयर र भ्युजहरू केवल क्षणिक भ्रम हुन्। तिनले दिने खुसी अस्थायी हुन्छ, तर यसले निम्त्याउने दुर्घटना, ह्विलचेयरको बास र शारीरिक अपाङ्गता भने जीवनभरिको स्थायी पीडा बन्न पुग्छ।
setopati.com/blog/391230