My tweets are my personal opinions

Joined August 2017
77 Photos and videos
Pinned Tweet
.......
1
10
🇳🇵پریتی retweeted
40 Websites to Download Research Papers for Free 📚🎓 1. Sci-Hub 2. ResearchGate 3. Academia. edu 4. CORE 5. Semantic Scholar 6. PubMed Central 7. arXiv 8. SSRN 9. JSTOR (Free Access) 10. SpringerOpen 11. DOAJ 12. EThOS 13. Unpaywall 14. ScienceOpen 15. OpenAIRE 16. OSF Preprints 17. PaperPanda 18. Bielefeld Academic Search Engine 19. ERIC 20. Citationsy Archives 21. DeepDyve 22. PLOS 23. Zenodo 24. BioRxiv 25. PsyArXiv 26. PhilPapers 27. HAL Archives 28. Redalyc 29. SciELO 30. WorldWideScience 31. Research4Life 32. Hindawi Open Access 33. MDPI Open Access 34. Cambridge Open Engage 35. Wiley Open Access 36. Nature Communications 37. EBSCO Open Dissertations 38.OATD (Open Access Theses & Dissertations) 39. Digital Commons Network 40.Internet Archive (Scholar Section) 🔥 Save & Share for fellow researchers! 🔥
21
956
3,056
216,353
🇳🇵پریتی retweeted
जो हो रहा है होने दो यार...
3
81
486
19,455
सहि हो..यो समय पनि बितेर जानेछ..
बस इतना करना हैं।♥️
1
54
मुटु माथी ढुङ्गा राखी हास्नु पर्या छ । दशै रे 😥
1
2
54
मेरो किताब लगेर न फर्काउने लाई यस्तै भन्न मन छ ।क
देउवा भुटानी लाई प्रदीप गिरिको श्रीमती ले सार्वजनिक कार्यक्रम मा नै, मेरो किताब कहिले फिर्ता गर्नुहुन्छ? लौ भुटानी का सेना हरु बाको धोती फुस्कियो लाज ढाक्न लाई जाउ 🤣🤣
1
46
🇳🇵پریتی retweeted
बीपी, महेन्द्र र सूर्यप्रसाद उपाध्यायदेखि अहिलेका कांग्रेस-कम्युनिष्ट नेताहरूसम्म — नेपाली राजनीतिले कहाँ बिरायो बाटो ? डा. सुचेता प्याकुरेलसँग समाज, इतिहास र राजनीतिको सेरोफेरोमा एक ताजा वार्तालाप @suchetap1 youtu.be/lTJmvILypbM?si=fDjL…
4
11
58
6,894
Heartiest congratulations, dear @mail2neeti ma'am. This recognition is well deserved. Looking forward to learn from you. I am always inspired by your journey.
👏Congratulations to Monash Arts alumna Dr Neeti Aryal Khanal, @mail2neeti, on being awarded a prestigious Fulbright scholarship for postdoctoral studies in the United States on violence against women. Read about Dr Khanal's inspiring work: monash.edu/news/articles/mon…
1
81
🇳🇵پریتی retweeted
आज @MartinChautari मा भएको “सपादलक्ष कर्णाली” किताब माथि रोचक छलफल र प्रश्नोत्तर भयो। समीक्षात्मक विचारको निम्ति @srmapriti लाई धन्यबाद छ। यो तारन्तारको झरीमा पनि उत्सहपूर्वक उपस्थित सहभागी सबैप्रति आभार । 👇युट्युबमा सुन्ने ठेगाना youtube.com/live/uk_9ULgTpzQ…
1
3
18
1,090
🇳🇵پریتی retweeted
आज दिउँसो ३ बजे । माधव चौलागाईंद्वारा लिखित “सपादलक्ष कर्णाली” पुस्तकमाथि छलफल प्रिती शर्मा, एमफील-पिएचडी स्कलर, लैंगिक अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय माधव चौलागाईं, लेखक @madhavjee
5
8
664
कर्णालीको उत्सुक पाइला तथा लेखक @madhavjee लाई कर्णालीको गौरव, बृहतता र सम्भावना सहितको अन्तर्दृष्टिपुर्ण पुस्तक `सपादलक्ष कर्णाली´ को लागि फेरि एक पल्ट बधाई। साथै भोलि असार १८ गते मंगलबार दिउँसो ३ बजे मार्टिन चौतारी सभाहल काठमाण्डौमा पुस्तक छलफलमा यहाँहरुलाई निमन्त्रणा 📖
2
4
159
"नथिया" पछि मैले निकै प्रतीक्षा गरेको उपन्यास 'स्व' को लागि @saraswati_prati जीलाई हार्दिक बधाई तथा शुभकामना सहित, भोलि हुनलागेको 'स्व'को बिमोचन कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा !
असमयमै जब कसैले आफ्नो सबैभन्दा प्रिय मान्छे गुमाउँछ, ऊ पहिलेको जस्तो रहन सक्दैन । म पनि पहिलेजस्तो छैन । @saraswati_prati हजुरको यो लेखले मेरो बर्तमान मानसिकता समेट्छ, हजुरको यो साहास प्रती आभारी छु 🙏
1
5
403
लाजको पसारो😂
मेयर बालेनप्रति सांसद योगेशको आक्रोश : ‘पैसा कति चाहियो ?’ #KantipurNews #KantipurTVHD #Kantipur
1
55
🇳🇵پریتی retweeted
उहिले पनि देशको नाम र शान हो भन्दै केहि मानिसलाई ग्लोरीफाई गरिन्थ्यो र तिनलाई कानून लाग्दैनथ्यो । कानून लगाए देशको इज्जत जान्छ भन्ने हवाला खडा गरेका थिए । त्यो मनोवृति रहुन्जेल संविधान त १ थान कागज भो । राजा बोला रात है, मन्त्री बोला रात है, लेकिन ए सुबह सुबह कि बात है ।
1
3
130
प्रकृती उही मात्र पात्रो फेरियो प्रबृत्ति उहि 💙
1
4
136
केही मिल्यो अनि केही मिल्दा- मिल्दै गुम्यो सायद सपना थियो क्यारे जो आँखा खुल्दा- खुल्दै टुट्यो!!❣️❣️
4
5
47
1,141
🇳🇵پریتی retweeted
14 Mar 2024
Happening now at Virginia Tech @virginia_tech ! Dr. Neeti Aryal Khanal @mail2neeti talking about her two-decades of experience on Intersectionality of Vulnerability: Marginalized Experience of Women with Disabilities and the in Nepal. #academiabeyondborders #Nepal #USA
3
8
743
सुखेको रुख पनि सहारा बन्छ बेसाहराको ❤️ Overwhelmed with natures inspiration🙏
1
50
मायाको सुत्र कैफियतमा हुन्न प्रष्ट हुन्छ ।।
1
4
140
🇳🇵پریتی retweeted
जब लक्ष्यसम्मको यात्रा कठिन लाग्न थाल्छ, तिमी लक्ष्य होइन आफूलाइ बदल्ने समय भयो भन्ने बुझ !
5
12
643
त्यसैले आफ्नो कथा आफै लेख्नु पर्छ ❤️
“…. हिन्दीमा लेख्न त मन पर्छ, तर नेपालमा त्यसले स्वीकार्यता दिनप्रतिदिन गुमाउँदै गएको छ । गुल्जारको दुई–लाइन कहिलेकाहीँ सामाजिक सञ्जालमा उद्धरण गर्दा पनि ‘नेपाली भए त नेपाली बोल्थ्यो । यो त नेपाली नै होइन’ भन्ने दर्जनौँ गाली बर्सिन थाल्छन् ।…” jhannaya.nayapatrikadaily.co…
101