vice-chairman, cpn(uml)

Joined January 2019
465 Photos and videos
2
261
2
173
1
137
1
2
123
आज कान्तीपुर टेलिभिजनको फायरसाईडमा रुपेस श्रेष्ठले लिनु भएको अन्तर्वार्ता। youtu.be/fLGQDhpX7YA?si=J5lp…
6
3
30
3,111
आज मेरो जन्मदिन।जन्मदिनमा विहानै देखि फेसवुकले संझायो।कमरेडहरु, साथिभाई र परिवारका सदस्य र आफन्तले भेटेर,फोन मार्फत शुभकामना र सन्देस पठाई जन्मदिनको शुभेच्छा र वधाई दिनु भयो । सवैमा हार्दीक धन्यवाद ,स्नेह, सुभेच्छा र सदभावको लागी।
25
1
91
3,588
आज कुशेऔंसि तथा वुवाको मुख हेर्ने दिन को अवसरमा संपुर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।जसका वुवाहरु हुनुहुन्छ वहांहरुले प्रत्यक्ष भेटेर वा भर्च्यौल माध्यमवाट सम्मान व्यक्त गर्न र जसका वुवा वितिसक्नु भएको छ वुवाको संझना गर्न र वुवाका आदर्श पछ्याउन यस दिनले प्रेरित गरोस्।
1
17
605
अस्कल क्याम्पसका अनेरास्ववियुका एक समयका चर्चित नेता कमरेड कुमार गुरुंगसंग आज जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोह समितीको कार्यालय उद्घाटनको अवसरमा भेट भयो। आफ्नो अपांग शारिरिक अवस्था का वावजुद पार्टी र आन्दोलन प्रतिको निष्ठा र माया उत्तिकै मजवुत छ।
2
18
566
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥  कृष्ण आज जन्मदैनन्। हरेकले आफै कृष्ण वन्नु पर्छ। श्रीकृष्ण जन्माष्टमिको हार्दिक शुभकामना!!!
7
5
54
3,426
नेकप(एमाले) को केन्द्रिय कमिटीको वैठकमा आज दोश्रो दिन।
8
337
आज पार्टी कार्यालय च्यासलमा।
4
4
34
1,241
भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले स्तब्ध भएको छु।
8
335
रिटर्नी फेडेरेसन नेपालको सचिवालय वैठकमा
4
259