अरु खिजाइएकोमा
अरुको आलोचनामा, बत्ख्वाईंमा दंग पर्छौं काखि बजाउँछौं
तर जब आफुमाथि आईपर्छ, हामी मानहानी ठान्दछौं, अपमान, अपव्यवहार सम्झन्छौं र कठोर बदलाको अागो बाल्दछौं
जीवन सार्वजनिक हुँदाको आनन्द पनि चाहिने
अनि आलोचना र ठट्यौलीलाई लिनै नसक्ने भए
सार्वजनिक जीवन छाड्न राम्रो