AP1HD is Nepal’s First HD Television Channel. Latest News, Talk Shows, Reality shows, Live Sports and Entertainment Shows. annapurnamedianetwork@gmail.com
पत्रकार र मिडिया कर्मचारी भित्र रहेको अवस्थामा ज्यानै लिने कुत्सित मनशायले अन्नपूर्ण मिडिया नेटवर्कमा आगजनी तथा आक्रमण गरिएको तथा घरभित्रै आगोमा पारी क्यामेरा पर्सन रजकको निधन भएको घटनाको छानविन गरी संलग्नलाई कानुनी कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछ।
भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्सव तीन दिनसम्म नगर क्षेत्रका बिभिन्न स्थानमा सञ्चालन हुनेछन् | AP1 HD
लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ | AP1 HD
नवलपुरको देवचुली नगरपालिकाले 'विद्यार्थी सिप मेला' आयोजना गरेको छ । मेलामा आफूहरुले बनाएको विभिन्न कला र सीपका सामग्री, खानाका परिकार प्रदर्शन गर्न पाउँदा विद्यार्थीहरु दंग देखिन्थे | AP1 HD
सुरक्षा सम्वेदनशिलताको कारण देखाउँदै रातारात चितवनबाट पोखरा लगिएको विषयलार्इ मानव अधिकारसँग जोडेर सतापक्ष र विपक्षका शिर्षनेतावीच जुहारी नै चलिरहेको छ | AP1 HD