दंगीशरण गाउँपालिका,सप्तकोसी नगरपालिका र गुजरा नगरपालिकाका ६ समुदायमा भूमि साक्षरता कक्षा सञ्चालन भईरहेको छ । सम्वन्धित स्थानीय तह,भूमि व्यवस्थापन तथा प्रशिक्षण केन्द्र, ह्याविटाटफर ह्यूमिनिटी र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको संयुक्त पहलमा सञ्चालित कक्षामा १५३ जना सहभागी छन्