aguea asia
HelloSarkar
@Hello_Sarkaar
Joined January 2017
Tweets
119
Following
753
Followers
935
Likes
27
5 Photos and videos
5 Photos and videos
Tweets
Pinned Tweet
HelloSarkar
@Hello_Sarkaar
9 Mar 2017
हल्ला नगरौ, सरकार मस्त निन्द्रामा छ ।।
1
10
34
HelloSarkar retweeted
Robert Penner
@robpenner
8 Mar 2017
Another video of
#Nepal
police brutality in
#Saptari
. I didn't include the extreme head trauma from original:
youtube.com/watch?v=ieBzK5a6…
1:42
7
64
74
HelloSarkar
@Hello_Sarkaar
17 Apr 2017
भुकम्प प्रभावित जिल्लाका भग्नाबसेस गाउँमा कसरी अाउदो रैछौ भोट माग्न त्यो चै हेर्न बाँकी छ।
2
6
HelloSarkar
@Hello_Sarkaar
17 Apr 2017
राजा फालेको देश मा राष्ट्रपतिको भ्रमण कसरी राजकीय भयो बुझ्न नसकेको कुरा
1
1
5
HelloSarkar
@Hello_Sarkaar
30 Mar 2017
4
4
HelloSarkar
@Hello_Sarkaar
30 Mar 2017
बाहिर चुनाव गर्न दिन्नौ भनेपनी भित्रभित्र संयुक्त प्यानल बनाउन दौडधुप चलिरहेको छ मोर्चामा। चुनाव रोक्न नसकिने बुझेपछी मोर्चालाई तनाव छ।
1
3
HelloSarkar retweeted
Mukunda Ghimire
@Mukun_dai
28 Mar 2017
स्ववियुमा पुग्दैमा राजनीति हुँदैन,हार्नेहरुलाई त अरब,मलेसिया जाने बाटो खुल्छ,पिशाबको न्यानोमा रमाउँदैमा जीत्नेहरुको पासपोर्टको म्यादै सकिन्छ
1
13
69
HelloSarkar
@Hello_Sarkaar
28 Mar 2017
एन्सेल
@Ncell
सरकारलाई चुनाब खर्च देउ तिम्ले कर तिर्नु पर्दैन,हामी कति भारतिय पैसामा मात्र टिक्ने अब हामी नेपाली ठगेकै पैसाले गर्छौ चुनाव ।
1
5
HelloSarkar
@Hello_Sarkaar
27 Mar 2017
मेरा ट्विट अनि हेलो सरकारको(आधिकारिक) ट्विट हेरेपछी अब फेक भनेर गुनासो गर्न छोड्छन कि ?? यो सरकारी हैन भन्दा भन्दै मेन्सन गर्ने महासयहरुले
HelloSarkar
@Hello_Sarkaar
27 Mar 2017
राज्यपक्षबाटै यस्तो गुनासो आउँछ
@Hello_Sarkar
यस विषयमा कहाँ/कुन निकाएलाई चलानी काट्नुपर्ने हो ??
x.com/Hello_Sarkar/status/84…
Hello Sarkar, Government of Nepal
@hello_sarkar
22 Mar 2017
हेलो सरकारमा गुनासो गर्दा सम्बोधन नहुने ठान्नुहुन्छ भने हामीलाई गुनासो गर्ने समय अन्य कुनै उत्पादक कार्यमा लगाउन अनुरोध छ |
HelloSarkar
@Hello_Sarkaar
27 Mar 2017
सरकारी ह्याण्डलबाट दिएको जवाफ अरेवा क्या देश छ हाम्रो,अनि हाम्रा सरकारी कर्मचारीको त झन कुरै छाडौ ।
x.com/Hello_Sarkar/status/84…
Hello Sarkar, Government of Nepal
@hello_sarkar
23 Mar 2017
Replying to
@shivakomurty
शुरुमा ट्वीट एकाउण्ट वास्तविक नाममा खोल्ने साहस गर्न अनुरोध गर्दछु । त्यसपछि खेतीपातिमा राज्यको उपस्थिति खोजौ ।
2
HelloSarkar
@Hello_Sarkaar
27 Mar 2017
हरेक कुराको समाधन नागरिक आफैले गर्दै जाने हो भने? सरकार किन चाहियो त? ग्रेट बालमा फुटो खिचाउन जान ? आखिर के फरक छ यी दुइमा ?
@Hello_Sarkar
1
2
HelloSarkar
@Hello_Sarkaar
25 Mar 2017
हेल्लो सरकार आफै फ्री टुइटर मर्कामा परेको जानकारी गराउदछौ, जब सम्म एन्सेलले कर तिर्दैन तब सम्म कसैले
@Ncell
प्रयोगमा नल्याउनु होला धन्यवाद।
6
HelloSarkar
@Hello_Sarkaar
18 Mar 2017
प्रचण्ड चिनसग शरणार्थी बनेर फर्केसगै अोलिले देउवालाई प्रधानमन्त्रीको टिकट दिन्छन देउवाले म्याच फिक्सिङ गर्न खोजे भारतले नाकाबन्दी गरिदिन्छ।
1
1
HelloSarkar
@Hello_Sarkaar
18 Mar 2017
प्रचण्ड पुत्रलाई हतियार दिनु भनेको भोलि शाही पारस जस्तै बनाउन हो संविधान बिपरित सुरक्षाका नाउमा बिना बर्दि अत्याधुनिक हतियार बोक्न पादैन।
2
HelloSarkar
@Hello_Sarkaar
18 Mar 2017
अाउने चुनाबपछि काङ्ग्रेस माअोबादी,फोरम तिनै पार्टीले हिरो भिलेनको त कुरै छाडुम सायक डान्सर रोल नपाउने देखिपछि गराइएको नियोजित घटना हो तराई।।
1
HelloSarkar
@Hello_Sarkaar
9 Mar 2017
आफ्नै भूमीमा भारतीय SSB को हातबाट ज्यान गुमाउने एक निर्दोष नेपाली नागरीक गोविन्द गौतमप्रति हार्दिक श्रर्दाञ्जली !!!
2
HelloSarkar
@Hello_Sarkaar
9 Mar 2017
मधेसी जनताको हक अधिकार को कुरा गर्ने मधेसी नेता भनाउदाहरुले कञ्चनपुर घटना कसरी लिँदा रहेछन् हेरम न अब ।
1
3
10
HelloSarkar
@Hello_Sarkaar
8 Mar 2017
तराइको राजनिती(मोर्चा) देख्दा लाख्छ उनिहरुले प्रत्येक कार्यकर्तामा लासमाथिको पैसाको थुप्रो देखेर आन्दोलनमा हुमिन्छन,हैन भने किन बिरोधाभाष??
3
7
HelloSarkar
@Hello_Sarkaar
7 Mar 2017
यो घटनाको बारेमा तपाईं
@RabindraMishra
को धारणा पनि सुन्न पाए हुन्थ्यो भन्ने आम युवालाइ लागेको छ ।
x.com/dil_nisani/status/8389…
Dil Nisani Magar
@dil_nisani
7 Mar 2017
सप्तरी घटनाबारे साझा पार्टीका रविन्द्र मिश्रले धारणा सार्वजनिक गर्न सकेनन् ☺
Load more