IFCN-certified fact-checking to fight misinformation | we factcheck on viral posts on social and mainstream media | Joint initiative of @cmrnepal & @mysansar

Joined March 2020
204 Photos and videos
के तपाईंले गोरखापत्रको यो पहिलो पृष्ठ देख्नुभयो ? जहाँ आइतबारको बिदा हटाएको दाबी गरिएको छ । पख्नुस्, नझुक्किनुस् ! यो AI द्वारा बनाइएको पूर्ण रूपमा नक्कली (Fake) पेज हो । यस्ता भ्रमबाट बच्न र सत्य तथ्य बुझ्न @NepalFactCheck लाई फलो गर्नुहोस् । #NepalFactCheck
1
2
205
नझुक्किनुस्, कैलाली बहुमुखी क्याम्पसले अत्यधिक गर्मीका कारण २० दिन बिदा दिएको होइन पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/06/k…
1
1
5
292
नपत्याउनुस्, रास्वपाले जिल्ला अधिवेशनमा सरकारी लोगो प्रयोग गरेको होइन, भाइरल फोटो एआई जेनेरेटेड हो पूरा तथ्य जाँच पढ्न 👇 nepalfactcheck.org/2026/06/c…
1
11
1,222
🚨 रास्वपाको भाइरल तस्बिर नक्कली ! रास्वपाको अधिवेशनमा सरकारी लोगो प्रयोग भएको भन्दै भाइरल भएको तस्बिर एआईबाट बनाइएको पुष्टि भएको छ । पूरा तथ्य जाँच हेर्नुहोस् 👇 nepalfactcheck.org/2026/06/c…
2
3
16
2,513
Fact Check : सुपर एल निनोका कारण करोडौँको मृत्यु भएको भन्दै टिकटकमा भ्रामक दाबी पूरा तथ्य जाँच पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/06/s… #NepalFactCheck
1
2
294
के रास्वपा सांसद बब्लु गुप्ताले दाबी गरेजस्तै सिरहाको सिमाना मिचिएकै हो त ? 🤔 सत्य कुरा थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस् 👇 nepalfactcheck.org/2026/06/b…
1
1
6
232
⚠️ सजग रहौं, भ्रमबाट बचौं ! नेपालको हिमाली भेगमा हिमपहिरो गएको भन्दै भाइरल भइरहेको भिडियोको डिजिटल प्रमाण विश्लेषण गर्दा उक्त भिडियो पाकिस्तानको भएको पुष्टि भएको छ। पूरा तथ्यजाँच यहाँ पढ्नुहोस्👇 nepalfactcheck.org/2026/06/p…
1
2
110
नझुक्किनुस्, बौद्ध स्तुप भत्काइएको भाइरल तस्बिर वास्तविक होइन, एआई निर्मित पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/05/v…
1
5
244
नझुक्किनुस्, ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत भ्याट लाग्ने दाबी सही होइन, वास्तविक दर ५ प्रतिशत हो पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/05/f…
1
5
13
1,204
Fact Check : महावीर पुनले हर्क साम्पाङलाई ‘फटाहा’ भनेको दाबी भ्रामक, काफल र किताब बेच्ने प्रसङ्गको भिडिओ तोडमोड गरिएको पुष्टि पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/05/m…
2
2
293
Fact Check : Do tenants now have to pay rent to the government instead of landlords ? Read the full fact-check 👇 nepalfactcheck.org/2026/05/c…
1
4
365
Fact Check : नपत्याउनुस्, आइजिपी कार्कीले हर्क साम्पाङलाई पदबाट हटाउने चेतावनी दिएको भिडियो वास्तविक होइन, एआई निर्मित पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/05/i…
2
3
271
Fact Check : कञ्चनपुरमा भ्यागुता खाँदै गरेको सर्प साँच्चै ‘हरियाउ’ हो ? पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/05/v…
1
3
592
नझुक्किनुस्, हुम्लामा गएको पहिरो भन्दै मिडियाले राखेका फोटो वास्तविक होइन, एआई निर्मित पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/05/a…
3
4
892
We are delighted that our Editor, Umesh Shrestha, has been conferred the National Journalism Award 2026 by Nepal Government today. Our sincere gratitude to the Ministry of Communication and Information Technology & our community. Congratulations @salokya!
2
2
23
10,709
पूर्वमन्त्री गोपाल किरातीले मनोहराको सुकुम्बासी बस्तीमा ६ तले आलिशान घर बनाएको र सरकारले भत्काएको दाबी भाइरल। तर, नेपालफ्याक्टचेक अनुसन्धान: घर बस्तीबाहिर, नभत्किएको र किरातीको पनि होइन। ✔️ तर बस्तीभित्रको उनको टहरोमा भने डोजर चलेको सत्य। पूरा तथ्य जाँच nepalfactcheck.org/2026/05/c…
9
14
2,713
हाम्रो फ्याक्ट चेक पछि @NavbharatTimes ले मुस्ताङको युरेनियम प्रशोधनको जिम्मा अमेरिकालाई दिन लागिएको सम्बन्धी समाचार सच्याएको छ। नवभारत टाइम्सको समाचार : navbharattimes.indiatimes.co… हाम्रो फ्याक्ट चेक : nepalfactcheck.org/2026/04/t…
3
6
920
प्रम बालेन 'बिना अंगरक्षक' सडकमा निस्किएको भन्दै @AajTak लगायतका भारतीय मिडियाले फैलाएको समाचार भ्रामक छ। ❌ हाम्रो तथ्यजाँचमा समाचारमा प्रयोग गरिएका दृश्यहरू उनी प्रम बन्नुअघिका र चुनावी प्रचारका बेलाका पुरानो भएको पुष्टि भएको छ। विस्तृत रिपोर्ट: nepalfactcheck.org/2026/04/m…
8
22
1,089
❌ यसरी पनि भ्रम फैलाइँदैछ एउटा न्युज ग्राफिक्सलाई तोडमोड गरी धनगढी उपमहानगरपालिकाको बारेमा भ्रम फैलाइएको छ। उपमेयर भन्छिन्- "मन्दिर निषेध गर्ने कुनै निर्णय भएको छैन।" भ्रममा नपरौँ, सत्य सेयर गरौँ। 👇 nepalfactcheck.org/2026/04/d… #VerifyBeforeYouShare #NepalFactCheck
5
10
1,189