✨ Full Episode – 21 ✨
Suna Saathi Mero Katha: Queer Takeover at the British Embassy Kathmandu
This episode brings a powerful story of visibility, leadership, and inclusion. For the first time in Nepal, a queer youth activist stepped into the leadership role of the Development Director at the British Embassy in Kathmandu for a full day.
Hosted by Livan, in this conversation, Anu, a young queer activist, joins Pippa Bird, the Embassy’s Development Director, to reflect on what this experience meant for both the institution and the community.
🎙️ In the Full Episode, You Will Hear:
Anu’s Leadership Experience: how stepping into the Director’s seat helped him share his voice, confidence, and perspectives.
Pippa’s Reflections: why the Embassy embraced this takeover and how diverse leadership strengthens meaningful change.
Inclusion in Practice: discussions on gender identity, disability inclusion, and access to health and education across Nepal.
Learning Moments: important interactions, emotional highlights, and conversations that shaped the day.
Messages for Young People: encouraging words on courage, representation, and stepping into new spaces.
📅 The full episode is out now, do watch and listen! (Every Friday at 7 PM)
🎧 Watch on Plan International Nepal’s Facebook, Instagram, and YouTube
📻 Broadcasting nationwide via Community Radio Network, CIN at the same time.
This episode reminds us that when young people, especially those from marginalized communities, are given space, leadership becomes more representative, inclusive, and hopeful. 🌈💛
✨ पूर्ण एपिसोड – २१ ✨
सुन साथी मेरो कथा: क्वियर टेकओभर, ब्रिटिश दूतावास काठमाडौं
यस एपिसोडले पहिचान, नेतृत्व र समावेशिताको एक अत्यन्तै प्रभावशाली कथा प्रस्तुत गर्छ।
नेपालमा पहिलोपटक, एक क्वियर युवा कार्यकर्ताले ब्रिटिश दूतावास काठमाडौंका डेभलपमेन्ट डाइरेक्टरको नेतृत्व भूमिका एक दिनका लागि सम्हालेका छन्।
होस्ट लिभाना द्वारा संचालित यस कुराकानीमा, क्वियर युवा अभियन्ता अनु र डेभलपमेन्ट डाइरेक्टर पिप्पा बर्ड ले यो अनुभवले दूतावास र समुदाय दुवैका लागि के अर्थ राख्यो भन्नेबारे आफ्ना दृष्टिकोण साझा गर्छन्।
🎙️ पूर्ण एपिसोडमा तपाईँले सुन्न सक्नुहुने छ:
अनुको नेतृत्व अनुभव: निर्देशकको सीटमा बसेर उनले आफ्नो आवाज, आत्मविश्वास र दृष्टिकोण कसरी प्रस्तुत गरे भन्ने बारे।
पिप्पाको प्रतिबिम्ब: दूतावासले किन यो टेकओभर स्वीकार गर्यो र विविध नेतृत्वले कसरी गहिरो परिवर्तनलाई बल दिन्छ।
व्यवहारमा समावेशिता: लैङ्गिक पहिचान, अपाङ्गता समावेशीकरण, स्वास्थ्य र शिक्षा पहुँचजस्ता विषयमा विस्तृत संवाद।
शिक्षा र अनुभवका क्षणहरू: दिनभरका महत्वपूर्ण भेटघाट, भावनात्मक क्षणहरू र सिकाइहरूले भरिएको यात्रा।
युवाहरूका लागि सन्देश: हिम्मत, प्रतिनिधित्व र नयाँ स्थानमा अघि बढ्ने प्रेरणादायी शब्दहरू।
📅 पूर्ण एपिसोड अहिले उपलब्ध छ, हेर्न र सुन्न नबिर्सनुहोस्! (हरेक शुक्रबार साँझ ७ बजे)
🎧 प्लान इन्टरनेशनल नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब मार्फत
📻 साथै, सोही समयमा देशभरिको सामुदायिक रेडियोहरूको नेटवर्क CIN मार्फत प्रसारण हुनेछ।
यो एपिसोडले जब युवाहरू, विशेषगरी विपन्न र बहिष्कृत समुदायका युवाहरूलाई स्थान र अवसर दिइन्छ,
नेतृत्व अझ प्रतिनिधिमूलक, समावेशी र आशाजनक बन्छ भन्ने कुरा सम्झाउँछ । 🌈💛
#SunaSaathiMeroKatha #PlanInternationalNepal #QueerTakeover #YouthLeadership #Inclusion #BritishEmbassyKathmandu #Diversity #Representation