Joined April 2025
199 Photos and videos
Routine Light Nepal retweeted
As part of its continued commitment to social responsibility, Nabil Bank has entered into a strategic partnership with Dhulikhel Hospital through an MoU. The collaboration is focused on strengthening critical care services and expanding access to quality healthcare support, contributing towards better health services for the community. Under this initiative, Nabil Bank has committed NPR 6 crore towards Burn Care services, Artificial Limb services, Renal services and other essential healthcare support systems. Nabil Bank believes that supporting healthcare is not just a responsibility, but a lasting commitment to the well-being of society. #NabilBank #TogetherAheadAlways #CriticalCare #HealthRehabilitationService
1
10
37
152
टाढिनुपर्ने आफैं टाढिन्छन्, जोडिनुपर्ने आफैं जोडिन्छन्। साथ छोड्ने छुट्दै जान्छन्, साथ दिने साथमै रहन्छन्। समयले सबैको स्थान आफैं तय गर्छ ॥
1
1
33
218
सम्पूर्णमा हार्दिक आमन्त्रण 🙏🇳🇵 ‘उन्नति’ नेपाली कला, संस्कृति, सीप, प्रतिभा र मौलिकतालाई उजागर गर्दै संरक्षण र प्रवर्द्धन गर्ने साझा अभियान हो। आउनुहोस्, आफ्नो पहिचान जोगाऔं, प्रतिभालाई अवसर दिऔं र समृद्ध तथा उन्नत नेपालको निर्माणमा साथ दिऔं। ✨ #Unnati #NepalPride #MadeInNepal
4
28
140
स्वास्थ्य, पोषण र सामुदायिक सशक्तीकरणका लागि भएको यो साझेदारी अत्यन्तै प्रेरणादायी छ। ❤️ Nabil Bank, Baliyo Nepal, Chaudhary Foundation र Dhulikhel Hospital को यो सहकार्यले हजारौं जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। 🇳🇵✨
2
25
86
Routine Light Nepal retweeted
म्यारियट इन्टरनेशनल र सीजीबीच नेपालमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालनका लागि सम्झौता corporatenepal.com/story/281… @BinodKChaudhary @BeingNirvana @chaudharygroup
4
28
182
"ज्ञान एक यस्तो पुंजी हो, जस्को मुनाफा हामीलाई जिवन्त सम्म मिल्दछ।"
1
21
153
"म्यारियट साम्राज्यका उत्तराधिकारि डेभिड म्यारियट काठमाडौ आउदै,सिजि सङ्ग एतिहासिक साझेदारीको तयारी !!! #MarriottInternational #devidmarriott #theritzcarltonnepal #ChaudharyGroup #NepalToTheWorld #CGCorpGlobal #ProudMoment
1
3
31
419
"स्वभावमै छल भरिएकाहरूसँग इमानदारिताको अपेक्षा गर्नु भनेको गधालाई नुहाएर गाई बनाउने प्रयास जस्तै हो—रूप फेरिएला, गुण फेरिँदैन।"
1
26
293
जिन्दगीको यात्रा छोटो छ, त्यसैले मनमा माया र सम्मान राखेर बाँचौं। 🥰🤗
2
16
143
हामी सबैको मनमा वाईवाई #waiwai #noodles #brand #nepal 🙏❤️🇳🇵
1
6
35
473
पवित्र तीर्थभूमिमा सन्त महात्माको सान्निध्यले मनमा नयाँ ऊर्जा, श्रद्धा र सकारात्मक सोच जागृत गराउँछ। धर्म भनेको केवल पूजा होइन, सेवा, सद्भाव र सत्कर्मको मार्ग हो। जब आस्था र कर्म एकसाथ अघि बढ्छन्, जीवन अझ अर्थपूर्ण बन्छ। 🙏🕉️ "सत्कर्म नै साँचो पूजा हो, र मानवता नै सर्वोत्तम धर्म।
1
33
102
एक्लोपन सधैं अभाव होइन, कहिलेकाहीँ त्यो आफूलाई भेट्ने सबैभन्दा सुन्दर अवसर हो ! भीडबाट टाढा हुँदा मात्रै, मान्छेले आफ्नो वास्तविक आवाज सुन्न सक्छ…………..
2
29
229
Routine Light Nepal retweeted
युवा पुस्ताका लागि निर्वाण चौधरी ज्यु प्रेरणा, सकारात्मक सोच र उद्यमशीलताको प्रतीक हुनुहुन्छ। सपना देख्ने मात्र होइन, त्यसलाई कर्ममा बदल्ने साहस पनि उहाँबाट सिक्न सकिन्छ। 🇳🇵✨#nirvanachaudhary
5
38
643
Routine Light Nepal retweeted
An emotional and humbling moment as the Chaudhary Foundation spent meaningful time with the senior citizens at Jyapu Samaj Jyestha Nagarik Ananda Niketan in Bagdol, Lalitpur. Pleasure meeting Mayor Chiri Babu Maharjan as Chaudhary Foundation extended support through various household and electronic goods for the wellbeing of the residents. Respecting and caring for our elders will always remain at the heart of our values. 🙏 @foundation_cg
6
27
49
1,080
"अरुलाई होच्याएर आफ्नो कद कहिल्यै उच्च हुँदैन" "स्वार्थको लागी सम्बन्ध बनाउनेहरुको मन कहिल्यै शुद्ध हुँदैन"
1
25
370
थाहा छ जिन्दगी दोधारमा रोमलिएको छ, आज को यहि दोधार नै भोलिको जिवनको आधार हुनेछ,,
18
214
यात्रा मा साथ दिनेलाई कहिले नबिर्सनु किनकि गन्तब्य मा पुगेसी हात मिलाउने जति नि भेटिन्छन !🙏
1
23
275
सम्बन्धमा संवाद महत्वपूर्ण हुन्छ, दुई व्यक्ति भएपछि विचारमा भिन्नता हुनु स्वभाविक हो तर विचार मिलेन नराम्रो लाग्यो भन्दैमा बोल्न छोडेर बस्न हुन्न
2
27
335
कसैको नजरमा राम्रो छु कसैको नजरमा खराब छु वास्तविक यो हो कि जो जस्तो छ त्यसको नजरमा म त्यस्तै छु 🥰❤️🦚
2
31
423