Group Editor at HimalayaTV.com and OnlineKhabar.com

Joined June 2010
1,888 Photos and videos
Umesh Chauhan retweeted
“संसद्‌मा टेबुल भएको आर्थिक विधेयक कानुन हो, मन्त्रीले स‌ंसद्‌मा टेबुल गरिसकेपछि फेरि मन्त्रलायले एक मिलिमिटर पनि एडिट गर्न पाउँदैन। त्यसलाई एडिट गर्नुपरे संसद्ले गर्छ । अर्थ मन्त्रालयमा बसेर सात-सात ठाउँ एडिट गर्ने अधिकार चाहिँ कुन कानुनले दियो ?”
To Swarnim Wagle, with Love. हामी गिरोह होइनौं, पत्रकार हौं। रामशरण महत र युवराज खतिवडाजस्ता ठूला अर्थशास्त्री मन्त्री हुँदा होस् या भरतमोहन अधिकारी, विष्णु पौडेल, जनार्दन शर्मा, वर्षमान पुनजस्ता शक्तिशाली मन्त्री हुँदा– प्रश्न गर्न छाडेनौं । 1/2 onlinekhabar.com/2026/06/195…
10
21
48
8,532
बजेट कानुन हो, माइक्रोसफ्ट वर्डको टेक्स्ट वा एक्सेलको फर्मुला होइन @Online_khabar Explainer बजेटमा लेखिएका घोषणा ‘माइक्रोसफ्ट वर्ड’ फाइलका ‘टेक्स्ट’ होइनन्, करका दर, छुट, शुल्क भनेका एक्सेल फाइलका ‘फर्मुला’ होइनन् । बजेट त संविधानमा नै प्रबन्ध गरिए अनुरूपको कानुन हो । र, संसद्मा टेबुल भएको विधेयकमा अर्थमन्त्री आफैंले एउटा थोप्लो, एउटा पूर्णविराम र एउटा कमा पनि परिवर्तन गर्न पाउँदैनन् । onlinekhabar.com/2026/06/195…
8
12
39
3,833
Umesh Chauhan retweeted
1
2
20
2,057
यो विभेद किन ? युरोप, अमेरिका, मलेशिया, खाडि वा भारत जहाँबाट आए पनि नेपाली नागरिक समान हुन्। तर, जहाज चढ्नेले १३ लाखसम्मको गहना, टिभी वा मदिरा ल्याउँदा भन्सार छुट,भारतमा वर्षौ श्रम गरेर स्थलमार्गबाट फर्किनेलाई ५ सयमाथि भन्सार @Achutpuri asks the question onlinekhabar.com/2026/06/194…
9
17
37
4,705
एसइई र कक्षा १२ को परीक्षामा जफत मोबाइल नष्ट : कानुन व्यवसायीले उठाए प्रश्न ‘अभिभावक अदालत पुगे भने निर्णयमा संलग्न व्यक्तिविरुद्ध कारबाही र क्षतिपूर्ति दाबीसमेत हुन सक्छ । व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो ।’ Suresh Ray From Siraha onlinekhabar.com/2026/06/194…
2
8
698
Umesh Chauhan retweeted
दरबार हत्याकाण्डको विवरण जान्न चाहनेहरूका लागि @santagaha ले राम्रो मिहिनेत गरेर एउटा पठनीय लेख लेख्नुभएछ । सन्तजीले ५८ जेठ २० देखि साउन १९ सम्म छापिएका त्यस बखतका दैनिक साप्ताहिक विशेष गरी देशान्तर साप्ताहिक र जनआस्था साप्ताहिक समेत पढेर 'मिडियाले के लेख्यो' भनेर अर्को लेख लेख्न सल्लाह दिन्छु । त्यो पनि उस्तै पठनीय हुनसक्छ । @Online_khabar onlinekhabar.com/2026/06/194…
1
9
29
3,704
Umesh Chauhan retweeted
द किङ अफ थ्री डेज : के नेपालले एक मृत व्यक्तिलाई महाराज घोषणा गरेको थियो ? शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भनाइबाट स्पष्ट हुन्छ- ‘सम्भवत: विश्व इतिहासमै पहिलो पटक एक मृत व्यक्तिलाई राजा घोषणा गरिएको थियो । र, तीन दिनसम्म राष्ट्रप्रमुख थिए ।’ #onlinekhabar #Newsstory onlinekhabar.com/2026/06/194…
1
4
18
3,548
दरबार हत्याकाण्डका २५ वर्ष द किङ अफ थ्री डेज : के नेपालले एक मृत व्यक्तिलाई महाराज घोषणा गरेको थियो ? An original collaboration by Himalaya TV and Onlinekhabar. Read in Text. Listen in Audio. Watch in Video. शाही चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भनाइबाट स्पष्ट हुन्छ-‘सम्भवत: विश्व इतिहासमै पहिलो पटक एक मृत व्यक्तिलाई राजा घोषणा गरिएको थियो । र, तीन दिनसम्म राष्ट्रप्रमुख थिए ।’ onlinekhabar.com/2026/06/194…
3
17
2,598
सीमावासीलाई सोध, सीमा कसले मिचेको छ ? @Online_khabar Repoters Narayan Adhikari in Kathmandu and Top Raj Sharma in Rupandehi एकातिर नेपालको पश्चिमी भूमिमा भारतीय सेनाले परेड खेलिरेहेको छ, अर्कोतिर दक्षिण तराईमा भारतले गरेको अतिक्रमणको विरोध गर्दा नेपाली नागरिकले टाउको फुटाउनुपर्ने अवस्थादेखि ज्यानै गुमाएका घटनाहरू पनि भएका छन् । onlinekhabar.com/2026/06/194…
3
8
864
सीमा अतिक्रमणको घाउ बल्झाउने प्रधानमन्त्रीको अभिव्यक्ति @khanalyes reports the text, context and repercussions भारतले नेपाली भू-भागमा सेना नै राखेर अतिक्रमण गरेको छ । तर प्रधानमन्त्री बालेनले भोगचलनमा भएका सीमाका समस्याहरूलाई नेपालले भारतको भूमि नै मिचेको शैलीमा एउटै डालोमा राखेर अभिव्यक्ति दिए । प्रधानमन्त्रीको आत्मघाती अभिव्यक्तिले नेपाल-भारत सीमा विवाद समाधानमा नेपालको कूटनीतिक अडान कमजोर बनेको छ । onlinekhabar.com/2026/05/194…
4
7
28
3,438
११ बुँदामा बजेट : कुल बजेटको आकार : २१ खर्ब २४ अर्ब ३४ करोड खर्च विनियोजन : पुँजीगत (विकास) खर्च : २०.३० प्रतिशत (४ खर्ब ३१ अर्ब) वित्तीय व्यवस्थापन (ऋणको साँवा तथा किस्ता भुक्तानी) : १९.९ प्रतिशत (४ खर्ब २२ अर्ब) चालु खर्च (राज्य सञ्चालन खर्च) : ५९.८० प्रतिशत (१२ खर्ब ७१ अर्ब ३४ करोड) स्रोत व्यवस्थापन : राजस्वबाट : ६६.१० प्रतिशत (१४ खर्ब ४ अर्ब) वैदेशिक अनुदानबाट : २.९० प्रतिशत (६१ अर्ब ७४ करोड) वैदेशिक ऋणबाट : ११.६ प्रतिशत (२ खर्ब ४७ अर्ब) आन्तरिक ऋणबाट : १९.३० प्रतिशत ( ४ खर्ब १० अर्ब) मुख्य निष्कर्ष बजेटको झण्डै ६० प्रतिशत चालु खर्चमा विनियोजन पुँजीगत (विकास) खर्च २० प्रतिशत कुल बजेटको करिब ३१ प्रतिशत हिस्सा ( करिब ७ खर्ब) ऋणबाट जुटाइने छ onlinekhabar.com/2026/05/194…
9
16
2,415
Umesh Chauhan retweeted
सरकारको बजेटलाई पैसा कहाँबाट आउँछ, खर्च कहाँ हुन्छ ? | Government Budget | Onlinekhabar
1
5
16
2,115
आफैंले बनाएको किल्लाभित्र घेराबन्दीमा परे ओली @rastrapahile ०७१ सालमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए यता एमालेको पदाधिकारीमै ओली अल्पमतमा परेको यो पहिलो घटना हो । यद्यपि यस्तै संकट नेकपाकालीन समयमा पनि आएको थियो । onlinekhabar.com/2026/05/193…
5
1
12
1,854
Umesh Chauhan retweeted
आफैंले बनाएको किल्लाभित्र घेराबन्दीमा परे ओली –०७१ सालमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए यता एमालेको पदाधिकारीमै ओली अल्पमतमा परेको यो पहिलो घटना हो । यद्यपि यस्तै संकट नेकपाकालीन समयमा पनि आएको थियो । #onlinekhabar #cpnuml #KPSharmaOli Report– @rastrapahile onlinekhabar.com/2026/05/193…
1
1
10
2,283
Umesh Chauhan retweeted
न्याय खोज्दै सडकमै बित्छ रात –खुला आकाशमुनि सडकमा रात काट्न धर्नामा रहेका कसैको मन थिएन । एकैक्षण त्यहाँ बस्दा मात्र पनि लामखुट्टेले टोकेको टोक्यै गर्छ । यस्तो ठाउँमा रातदिन बसेर सरकार समक्ष आफ्नो माग सुनाउन उनीहरू दिनरात सडकमै बसिरहेका छन् । #Onlinekhabar #maitighar onlinekhabar.com/2026/05/193…
3
3
1,060
पोखरामा ज्येष्ठ नागरिकको मैत्रीपूर्ण फुटबल मालेपाटन, पर्स्याङलगायत ठाउँका करिब ६५ जना ज्येष्ठ नागरिक ४ टिममा बाँडिएर फुटबल खेले । फुटबल टिमका नाम थिए बर, पिपल, समी र आँप । ज्येष्ठ नागरिक फुटबल खेल आयोजक कमिटीले स्वास्थ्य जाँच र नियम पालना गराएर आधिकारिक रेफ्रीसहित मैत्रीपूर्ण खेल आयोजना गरेको थियो । onlinekhabar.com/2026/05/193…
2
522