१० हवाईजहाज, २१ हेलिकप्टर ! काठमाडौ - लुक्ला- काठमाडौ हवाईजहाजको मात्रै ४०/४० उडान तथा अवतरण, लुक्ला-रामेछाप- लुक्ला २/२उडान तथा अवतरण !
@NepalAirlinesRA को Y12 मार्फत काठमाडौ- लुक्ला- काठमाडौ ३/३ उडान तथा अवतरण ! सबैको गरेर जम्मा २४४ मुभ्मेन्ट्स !
@RabindraADH #visitnepal2020