Organisation working for/with adolescents and youth :)

Joined August 2013
518 Photos and videos
25 Nov 2022
Let's unite to end violence against women and girls. #16DaysOfActivism #EuropeanUnioninNepal #oxfaminnepal #Yuwalaya
19 Nov 2022
भोलि मंसिर ४ गते आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान। #NepalVotes2022 #ECN
1
17 Nov 2022
आज (मंसिर १ गते विहीबार) राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण काम निषेध हुन्छ । शान्त र भयरहित वातावरणमा निर्वाचनलाई सफल बनाउन सबैले प्रयास गरौँ । #Yuwalaya #MyVoteMyFuture #youthinnepal #NepalVotes2022 #ECN
16 Nov 2022
सम्पूर्ण युवा मतदाताहरुलाई अपिल - नेपालको संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वलाई संसदमा अभ्यास गर्नका लागि मतदान गरौं । समृद्ध मुलुक निर्माण गर्ने महा-अभियानलाई सफल पारौं । सन्तोष महर्जन अध्यक्ष, युवालय #Yuwalaya #MyVoteMyFuture #youthinnepal #NepalVotes2022 #youthvote
1
16 Nov 2022
मंसिर ४ गते हुँदै गरेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा ४९% मतदाता युवाहरू रहेका छन् । आउनुहोस्, समृद्ध मुलुक निर्माण गर्ने यो महाअभियान लाई हामी युवाहरूले सफल गराऔँ। मंसिर ४ गते मतदान गरौँ । #Yuwalaya #MyVoteMyFuture #youthinnepal #NepalVotes2022 #youthvote
16 Nov 2022
चुनावको समयमा विभिन्न स्रोतबाट भ्रम फैलाउने, गलत तथा मिथ्या सूचनाहरू सम्प्रेषण गर्ने गैरकानुनी काम भइरहेको हुनसक्छ । सचेत नागरिक भएर समृद्ध मुलुक निर्माणका लागि मंसिर ४ गते मतदान गरौँ । #Yuwalaya #MyVoteMyFuture #youthinnepal #NepalVotes2022 #youthvote
16 Nov 2022
चुनावको समयमा विभिन्न स्रोतबाट भ्रम फैलाउने, गलत तथा मिथ्या सूचनाहरू सम्प्रेषण गर्ने गैरकानुनी काम भइरहेको हुनसक्छ । सचेत नागरिक भएर समृद्ध मुलुक निर्माणका लागि मंसिर ४ गते मतदान गरौँ । #Yuwalaya #MyVoteMyFuture #youthinnepal #NepalVotes2022 #youthvote
15 Nov 2022
हाम्रो मत, हाम्रो भविष्य। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गरौँ। #Yuwalaya #MyVoteMyFuture #youthinnepal #NepalVotes2022 #youthvote
15 Nov 2022
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चारवटा मतपत्रमा ४ छाप लगाई मतदान गरौँ, आफ्नो क्षेत्रबाट शिक्षित अनि सक्षम प्रतिनिधिलाई संसद्‌मा पठाऔँ। हाम्रो मत हाम्रो भविष्य। #Yuwalaya #MyVoteMyFuture #youthinnepal #NepalVotes2022 #youthvote
22 Jun 2022
"Role of Men is equally important in Menstruation Hygiene Management" In collaboration with People in Need Nepal , we are committed to aware young people regarding Menstruation Hygiene Education through informative postcards. #WeAreCommitted
1
20 Jun 2022
"Menstrual hygiene friendly space at home, school and in workplace is a necessity" In collaboration with People in Need Nepal, we are committed to aware young people regarding Menstruation Hygiene Education through informative postcards. #WeAreCommitted
15 Jun 2022
"महिनावारी सम्बन्धित मिथ्याहरू तोडौं" #breakthetaboos In collaboration with @People_in_Need_Nepal, we are committed to aware young people regarding Menstruation Hygiene Education through informative postcards. #WeAreCommitted
1
9 Jun 2022
" महिनावारी बारेमा खुलेर कुरा गरौ। " "Let's have open period talk" In collaboration with @people_in_need , #WeAreCommitted to aware young people regarding Menstruation Hygiene Education through informative postcards.
2
3
6 Jun 2022
" महिनावारी शिक्षा सबैका लागि अनिवार्य हुनुपर्छ। " "Menstruation Hygiene Education is a basic education and a must for all" In collaboration with @People_in_need, #WeAreCommitted to aware young people regarding Menstruation Hygiene Education through informative postcards.
20 May 2022
Mr. Kiran Shilpakar, president of National Association of the Physical Disabled Nepal talks about the hate speech towards People with Disability. #GirlsGetEqual #planinternationalnepal #youthhub #yuwalaya youtu.be/vthfYCudmbA

5 May 2022
Ms. Sama Thapa, a renowned Journalist from AP1 Television shares about what misinformation and disinformation is focusing on the role of media and public in minimizing the spread of misinformation and disinformation. @PlanNepal #youthHUB youtube.com/watch?v=j06JZq7Q…
1
30 Apr 2022
आमाको मुहारमा खुसी ल्याउन त हामी युवा लागिहाल्छौँ । अब आउँदो स्थानीय निर्वाचनमार्फत आमासमान मातृभूमिको मुहारमा खुसी ल्याउन सक्ने युवा नेतृत्व चुनौँ । सबैमा आमाको मुख हेर्ने दिनको शुभकामना ! #Nepal #MothersDay #NepalVotes #NepalElection
1
14 Apr 2022
1