अन्तत, @ppariyar ले लेख्नु भएको बहुप्रतिक्षित पुस्तक (गैर आख्यान) "सियोधागो" हाम्रो online bookstore मा आइपुगेको छ।
मूल्य : Rs 650
All Nepal Delivery.
तस्बिर : @augustille#booktwitter
मूड मास्टर ले पोस्ट गर्नु भएको गीतको लाइन देखेँ र आफूलाई निकै मन पर्ने गीत पनि भएकोले गाउन मन लाग्यो। प्रयास कस्तो छ कुन्नि?
🎶🎶
x.com/augustille/status/2065…
मूड मास्टर ले पोस्ट गर्नु भएको गीतको लाइन देखेँ र आफूलाई निकै मन पर्ने गीत पनि भएकोले गाउन मन लाग्यो। प्रयास कस्तो छ कुन्नि?
🎶🎶
x.com/augustille/status/2065…
बिरामी अनलाइन रजिस्टर गर्ने, के के को बिल तिर्नु पर्ने हो, त्यो पनि हरेक वार्ड र ओपिडीमा नर्सिङ स्टेसनबाट बिरामीको फाइलमा चढाइदिने र त्यस अनुसारको पेमेन्ट पनि अनलाइन गर्न मिल्ने बनाइदिन धेरै गाह्रो न छैन होला । कि के हो ? विचार गरम् है ।
आमाबारे केही लेख भनेर यस्तो तस्बिर दिए पछि, बच्चाले के बुझ्छ ? के लेख्छ ? स्पष्ट छैन र ? शुद्ध घरको काम सबै गर्ने मान्छे चाहिँ आमा हो भन्ने नपरोस् किन बच्चालाई ? यो समयमा समेत के गरी पाठ्यक्रम विकास गर्छन्, धत् !!🤦♀️
फूल खिलते हैं, लोग मिलते हैं
मगर पतझड़ में जो फूल मुरझा जाते हैं
वो बहारों के आने से खिलते नहीं
कुछ लोग जो सफ़र में बिछड़ जाते हैं
वो हज़ारों के आने से मिलते नहीं
उम्र भर चाहे कोई पुकारा करे उनका नाम
वो फिर नहीं आते, वो फिर नहीं आते
ज़िन्दगी के सफ़र में ...
विश्व वातावरण दिवस को सबैमा शुभकामना । पृथ्वी र प्रकृतिलाई माया गरौँ । हामीसँग सारा ब्राह्मणमा अर्को पृथ्वी छैन जसलाई हामी घर भन्न सकौं ।
#WorldEnvironmentDay
🌎️💙💚💜
सामान्य देखिने साइकलले मानव स्वास्थ्य, वातावरण संरक्षण र दिगो जीवनशैलीमा पुर्याउने योगदानको सम्मानस्वरूप यो दिवस मनाउने गरिएको हो।
हरेक वर्ष जुन ३ का दिन विश्वभर विश्व साइकल दिवस मनाइन्छ।
@PMuseumNepal#worldcycleday#cycle#Nepal