Joined December 2009
2,015 Photos and videos
Pinned Tweet
तपाईँहरूसँग “सियोधागो” को आवरण सार्वजनिक गर्न पाउँदा भावुक र हर्षित छु। तपाईँ-हाम्रो भेट किताबमार्फत चाँडै नै हुनेछ। न्याय र समानताको यो यात्रामा यहाँहरूको साथको अपेक्षा गर्दछु। @fineprintbooks #सियोधागो #Siyodhago🙏
9
6
18
1,160
Pradip Pariyar retweeted
सियोधागोको सम्बन्ध कपडा सिलाउने सन्दर्भसँग पनि जोडिन्छ । तर, सियोधागोले कपडा सिलाउन मात्र होइन, समुदायलाई जोड्ने काम पनि गर्नुपर्छ भन्ने सन्देशका लागि युवा अभियन्ता प्रदीप परियारले संस्मरणात्मक निबन्ध संग्रह ‘सियोधागो’ लेखेका हुन् । shilapatra.com/detail/187571…
1
1
3
298
Pradip Pariyar retweeted
अन्तत, @ppariyar ले लेख्नु भएको बहुप्रतिक्षित पुस्तक (गैर आख्यान) "सियोधागो" हाम्रो online bookstore मा आइपुगेको छ। मूल्य : Rs 650 All Nepal Delivery. तस्बिर : @augustille #booktwitter
1
2
5
484
प्रिय कुमार नगरकोटी दाइ, @KumarNagarkoti तपाईंको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछु। तपाईंको स्वास्थ्यमा चाँडै सुधार भई फेरि उही ऊर्जा, उत्साह र सिर्जनशीलतासहित पाठकमाझ फर्किनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
73
Pradip Pariyar retweeted
I’ve shared the story of my book, Siyo Dhago! 🪡📖 I'm looking forward to hearing your thoughts and feedback. सियोधागोको यात्राको बारेमा कुराकानी गरेको छु ! यहाँहरूको सल्लाह र सुझावको प्रतीक्षा रहने छ। धन्यबाद 🙏 @lexlimbu @fineprintbooks @himalayahd youtube.com/watch?v=2EMBw0GO…
3
5
762
Pradip Pariyar retweeted
Mr.@ppariyar launches his first book,Siyo Dhago.Rooted in personal struggles & lived experiences,book captures the journey that has shaped his strong advocacy for social justice and Dalit rights. Now officially available in the market,grab your copy & be part of the conversation!
1
2
101
Pradip Pariyar retweeted
'सियो धागो' विमोचनमा उपस्थितिले थप ऊर्जा मिलेको छ। लेखन यात्रामा साथ दिने @Bishwasktm @binodbikramkc विशेष धन्यवाद। प्रकाशक @fineprintbooks@NirajBhari प्रति आभारी छु। कार्यक्रम भव्य बनाउने @shantanepalipro @KiranNepali1 हृदयदेखि नै धन्यवाद! #सियोधागो तपाईंहरूको भयो! ❤️
5
6
25
3,210
Pradip Pariyar retweeted
मैले ‘सियोधागो’ किन लेखेँ? ‘सियोधागो’ केवल मेरो कथा होइन; यो ती सबै मानिसहरूको कथा पनि हो, जसले विभेद, अभाव र संघर्षका बीच आफ्नो अस्तित्व खोजिरहेका छन्। shilapatra.com/detail/187571…
2
11
438
हार्दिक बधाई @ppariyar जि
'सियो धागो' विमोचनमा उपस्थितिले थप ऊर्जा मिलेको छ। लेखन यात्रामा साथ दिने @Bishwasktm @binodbikramkc विशेष धन्यवाद। प्रकाशक @fineprintbooks@NirajBhari प्रति आभारी छु। कार्यक्रम भव्य बनाउने @shantanepalipro @KiranNepali1 हृदयदेखि नै धन्यवाद! #सियोधागो तपाईंहरूको भयो! ❤️
1
1
189
Pradip Pariyar retweeted
Congratulations @ppariyar
'सियो धागो' विमोचनमा उपस्थितिले थप ऊर्जा मिलेको छ। लेखन यात्रामा साथ दिने @Bishwasktm @binodbikramkc विशेष धन्यवाद। प्रकाशक @fineprintbooks@NirajBhari प्रति आभारी छु। कार्यक्रम भव्य बनाउने @shantanepalipro @KiranNepali1 हृदयदेखि नै धन्यवाद! #सियोधागो तपाईंहरूको भयो! ❤️
1
6
552

Replying to @ppariyar
@ppariyar को ‘सियोधागो’ बजारमा *** मानवअधिकार तथा सामाजिक न्यायका अभियन्ता प्रदिप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ सार्वजनिक गरिएको छ । #nepalviews nepalviews.com/story/420676/…
1
1
2
138
Pradip Pariyar retweeted
हार्दिक बधाई छ। @ppariyar Looking forward to read your new book. Well done.
तपाईँहरूसँग “सियोधागो” को आवरण सार्वजनिक गर्न पाउँदा भावुक र हर्षित छु। तपाईँ-हाम्रो भेट किताबमार्फत चाँडै नै हुनेछ। न्याय र समानताको यो यात्रामा यहाँहरूको साथको अपेक्षा गर्दछु। @fineprintbooks #सियोधागो #Siyodhago🙏
1
1
240
Pradip Pariyar retweeted
Congratulations !!! @ppariyar
1
3
765
Pradip Pariyar retweeted
'सियोधागो'ले आजसम्म पनि न्यायपूर्ण, विवेकपूर्ण, मानवतापूर्ण ढङ्गबाट सिउन नसकेको नेपाली समाजको मर्मस्पर्शी कथा हो -- सियोधागो! @ppariyar जी, संस्मरणात्मक निबन्ध संग्रह 'सियोधागो' यो समाजको ऐना हो र सबैका लागि प्रेरणा हो। तपाईँलाई धेरैधेरै वधाई तथा शुभकामना!
2
21
1,686
Pradip Pariyar retweeted
हार्दिक बधाई @ppariyar! #सियोधागो
1
6
342
Pradip Pariyar retweeted
सियोधागो लोकार्पण !! @ppariyar
1
6
553